• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    खेलकुद

    सुविधासम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने

    बर्दिबासःमहोत्तरीको बर्दिबास नगरपालिकामा सुविधासम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने भएको छ । बर्दिवास–१ भब्सीमा आज वसन्तपञ्चमीका अवसरमा नगर प्रमुख विदुरकुमार कार्कीले सुविधासम्पन्न कवर्ड हल निर्माण कार्यको शिलान्यास गरे । बर्दिवास ब्याडमिण्टन सङ्घले रु एक करोड ५० लाखको…

    आमाछोदिङ्मो गाउँ पालिका, ५ रसुवा चिलिमेमा ल्होछार कार्यक्रम भब्यता का साथ सम्पन्न

    फागुन ४,रसुवा , तामाङ भाषाको रूपान्तरण भएको गाउँपालिका आमाछोदिङ्मो गाउँ पालिका, ५ चिलिमेमा ल्होछार कार्यक्रम भब्यता का साथ सम्पन्न भएको छ। नेपाल तामाङ घेदुङ र आमाछोदिङ्मो गाउँ पालिकाको सयुत्त आयोजनामा माघ २८ गते देखीशुरू भई…

    नेपालले उपविजेताको रुपमा म्यानमासँग उपाधि भिडन्त पक्का

    फागुन २ काठमाडौं । नेपाल हिरो गोल्डकप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । भारतमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा म्यानमाले भारतलाई पराजित गरेसँगै नेपाल उपविजेताका रुपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा…

    छिटै क्यानको निलम्बन फुकुवा, अब खेलाडीले सबै पारिश्रमिक पाउँछन् : मन्त्री विश्वकर्मा

    माघ २२, काठमाण्डौ । युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले छिटै नेपाल क्रिकेट परिषद् (क्यान) माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन् । रिपोर्टस क्लब नेपालले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा…

    आहा रारा गोल्ड कपमा हिमाको सहयोग

    पोखराःयही फागुन ९ गतेबाट पोखरा रङ्गशालामा हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो पुरस्कारको प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने भएको छ । हिमा असका कार्यकारी निर्देशक राजमान थकाली र आहा रारा गोल्ड कप फुटबल…

    नेपालले रच्यो इतिहास यूएईविरुद्धको टी–२० शृङ्खला पनि जित्दै :

    २० माघ । यूएईविरुद्धको टी–२० सिरिज पनि नेपालले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा १४ रनको जित निकाल्दै नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।आज दुबईमा पानी परेपछि १०…

    युएई विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालद्वारा युएई ४ विकेटले पराजित

    काठमाडौं, १८ माघ । घरेलु टोली युएई विरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले युएईलाई ४ विकेटले पराजित छ । दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा युएईले दिएको १०८ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा मात्र…

    नेपाल-यूएई दोस्रो टी-२० आज हुदै नेपाललाई अर्को अवसर

    १८ माघ । यूएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो टी–२० खेल शुक्रबार खेल्दैछ । बिहीबार भएको टी २० सिरीज को पहिलो खेलमा नेपाल यूएईसँग २१ रनले पराजित भएको थियो । सिरीज जोगाउनका लागि नेपालले…

    तेस्रो मस्को हाप्किडो ओपन कपमा नेपालका खेलाडीले पदक जित्न सफल

    काठमाडौं : तेस्रो मस्को हाप्किडो ओपन कपमा नेपालका खेलाडीले पदक जित्न सफल भएका छन् । हाप्किडो डेभलपमेन्ट सेन्टरद्वारा आयोजित च्याम्पियनसिपमा सोमबार नेपालले १ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो…

    नेपाललाई ऐतिहासिक सफलता, यूएईलाई सिरिज २–१ ले हराउँदै जित्यो एकदिवसीय सिरिज

    काठमाडौं । पारस खड्काको कप्तानी इनिङसँगै नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय म्याच ४ विकेटले जितेको छ । यससँगै तीन म्याचको सिरिज २–१ ले आफ्नो पक्षमा पारेको छ । गत चैतमा एकदिवसीय मान्यता पाएको नेपालले दोस्रो सिरिजमै…