खेलकुद

काठमाडौं रोयल्सद्धारा विराटनगर टाइटन्स ५ विकेटले पराजित

पोखरा : पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौं रोयल्सले विराटनगर टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ। पोखरा रंगशालामा सोमबार विहान भएको खेलमा विराटनगरले दिएको १ सय ५० रनको लक्ष्य काठमाडौंले ४ बल बाँकी छँदा…

पोखरा प्रिमियर लिग: पोखरा पल्टनको विजयी सुरुवात

काठमाडौँ। पोखरा प्रिमियर लिग (पिपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा पल्टनले विजयी सुरुवात गरेको छ । आज भएको पहिलो खेलमा पोखरा पल्टनले विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको छ । पोखराले दिएको १९८ रनको लक्ष्य पछाएको…

खेलकुदमन्त्रीद्वारा ‘२० औं राईट दि हिमालयन रेस–२०१८’ का विजेता साह सम्मानित

‘मेरो देशको झण्डा देख्दा साहस बढ्थ्यो, त्यही भएर प्रतियोगिता जितें’ : साह काठमाडौं । यूवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद पर्यटनको विकासको लागि सरकार कटिवद्ध रुपमा लागिरहेको विश्वास दिलाएका छन् । नेपाल कलवार कल्याण समिति…

नेपाल कतारबीच फुटबल विकासमा सहकार्य गरिने

काठमाडौँःफुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए) बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको…

एएफसी यू–१९ महिला च्याम्पियनसिपमा नेपाल थाइल्याण्डसँग खेल्दै

काठमाडौँ, ७ कात्तिक – एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटमा नेपालले आज बलियो प्रतिद्वन्द्वी थाइल्याण्डसँग प्रतिष्पर्धा गर्दैछ । थाइल्याण्ड र नेपालबीचको खेल आज दिउँसो थाइल्याण्डस्थित चोनबुरी मैदानमा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । नेपाली…

एभरेष्ट प्रिमियर लिग मंसिर २२ गतेबाट सुरू हुने

काठमाडाैं । तेस्रो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपिएल) को मिति घोषणा भएको छ । आयोजक एभरेस्ट प्रिमियर लिग (इपिएल) ले बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेस्रो संस्करणको इपिएल ८ डिसेम्वर देखि २२ डिसेम्वर अर्थात…

एक सिङ्गे गैँडाको संरक्षणका लागि फुटबल

नवलपरासी, ५ कात्तिक  :एक सिङ्गे गैँडाको संरक्षण गर्न सचेतना जगाउनका लागि पूर्वी नवलपरासीमा कात्तिक १५ देखि २९ गतेसम्म राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–२, कोल्हुवामा हुने प्रतियोगितामा…

तीन वर्षदेखि क्रिकेटमा देखिएको समस्या समाधान हुँदै

काठमाडौं : झण्डै तीन वर्षदेखि नेपाली क्रिकेटमा देखिएको समस्या समाधान हुने भएको छ । निर्वाचित नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएसँगै क्यान विवाद समाधानतर्फ उन्मुख भएको…

विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् । भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् । अन्तिम समयमा च्यासल युथ…

एशिया कप छनोटः नेपालबाट भुटान पराजित

काठमाडौँ : मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै…