• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    खेलकुद

    फागुन अन्तिममा तय भएको १३ औँ साग प्रतियोगिता रङ्गशालामा काम नभएपछि समस्या उत्पन्न

    काठमाडौँ:  देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो । विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का रण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् । भूकम्प गएको आउँदो…

    बिग ब्यास लिगमा चम्किँदै सन्दीप

    काठमाडौँ: दुई वर्षअघि अष्ट्रेलियाली क्रिकेट खेलाडी माइकल क्लार्कसँगै उभिएर नेपाली युवा बलर सन्दीप लामिछानेले भनेका थिए, “बिग ब्यास खेल्ने सपना देखेको छु ।” अहिले तिनै १८ वर्षीय सन्दीपले अष्ट्रेलियाको ‘बिग ब्यास’ लिगमा मेलबर्न स्टार्सबाट खेल्दै नेपालबाट…

    हिमालयन शेर्पाद्वारा ब्रिगेड ब्वाइज ४–० गोलअन्तरले पराजित

    काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको एघाराँै चरणको पहिलो खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा हिमालयन शेर्पाले ब्रिगेड ब्वाइज क्लबलाई ४–० गोलअन्तरले…

    एशिया करातेमा नेपाललाई ऐतिहासिक सफलता

    भारतको मुम्बईमा सम्पन्न भएको एशिया कप चौथों अन्तराष्ट्रीय कराते प्रतियोगितामा नेपालले ऐतिहासिक सफलता प्राप्त भएको छ । नेपालले कुल ८ स्वर्ण जित्दै नेपाल समूह प्रथम हुन सफल भयो । यही डिसेम्बर २२ र २३ डिसेम्बरमा…

    एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल २० स्वर्णसहित च्याम्पियन

    काठमाडाँैँ: भारतको मुम्बइमा यही ७ र ८ गते सम्पन्न एशिया कप चौथो अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा नेपाल च्याम्पियन बनेको छ । प्रतियोगितामा नेपाल खेलकूद विज्ञान प्रतिष्ठानको टोली काता र कुमेततर्फ गरी २० स्वर्ण र दुई रजत…

    एपिएफद्वारा आर्मी २–१ गोल अन्तरले पराजित

    काठमाडौँ: शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितअन्र्गत आज भएको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ)ले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दशौँचरणको खेलमा एपिएफले आर्मीलाई २–१ गोल अन्तरले…

    ईपीएल क्रिकेटको उपाधि ललितपुरलाई

    काठमाडौं , पुस ७। अाज भएकाे फाइनल खेलमा भैरहवा ग्लाडिएटर्समाथि १४ रनकाे रोमाञ्चक जित हात पार्दै ललितपुर प्याट्रिएटसले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको उपाधि जितेको छ ।  

    इपिएलमा काठमाडौँलाई ६ विकेटले पराजित गर्दै भैरहवा ग्लाडियटर्स पुग्याे फाइनल

    काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत काठमाडौँ किंग्स इलेभेनलाई पराजित गर्दै भैरहवा ग्लाडियटर्स प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। काठमाडौँ किंग्सले दिएको १०१ रनको लक्ष्य पछाएको भैरहवाले १७ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो। भैरहवाले ६…

    एपीएफले मछिन्द्रलाई ३–१ गोल अन्तरले हरायाे

    काठमाडौं : पल्सर सहिद स्मारक ए डिभिजन लिगमा विभागीय टिम एपीएफले मछिन्द्र क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा मंगलबार भएको खेलमा एपीएफले मछिन्द्रलाई ३–१ गोल अन्तरले हराएको हो । जितसंगै एपीएफले ९ खेलबाट १३…

    नेपालका बडीबिल्डर महेश्वर महर्जनलाई थाइल्याण्डमा गोल्ड मेडल

    काठमाडौं। विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले गोल्ड मेडल जितेको छ। थाइल्याण्डमा आयोजित १० औं संस्करणको प्रतियोगितामा नेपालका महेश्वर महर्जनले ७५ केजी तौल समूहमा भारतसहित ४ देशका प्रतिस्पर्धीलाई उछिन्दै गोल्ड मेडल जितेका हुन्। ७५ केजी तौल…