• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    खेलकुद

    शक्ति गौचनवाट जीवनको अन्तिम म्याच खेलेर सन्यांस लिदा रुवाबासी

    काठमाडौं। नेपाली क्रिकेट टोलीका कप्तान शक्ति गौचनले आफ्नो जीवनको अन्तिम म्याच खेलेका छन्। पोखरा राइनोज विरुद्ध एभरेष्ट प्रिमियर लिगमा खेलिएको खेल नै गौचनको क्रिकेट करियरको अन्तिम खेल बनेको छ। उनले शनिबारको खेलसँगै क्रिकेटका सम्पूर्ण फर्म्याटबाट…

    पुलिसद्वारा फ्रेन्डस ५–० को फराकिलो गोलअन्तरले पराजित

    काठमाडौँः शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले फेन्डस क्लबलाई पराजित गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ)कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा पुलिसले फ्रेन्डसलाई…

    विश्व नेत्रहिन क्रिकेट परिषदमा नयाँ कार्यसमिति चयन

    -शर्मिला विश्वकर्मा २७ मंसिर २०७५ काठमाण्डौं विश्व नेत्रहिन क्रिकेट परिषदको २१ औ साधारण सभा तथा अधिवेशन यही मसिंर २४ गते काठमाण्डौमा सम्पन्न भएको छ । नेत्रहिन क्रिकेट संघ नेपालले अन्य संघ संस्थाहरुसँग सहकार्य गरेर सम्पन्न…

    क्रिकेट खेललाई पनि महानगरपालिकाले प्रोत्साहित गर्ने — महानगर प्रमुख शाक्य

    मंसीर २६, काठमाडौं । काठमाडौं महागरपािलकाले आगामी दिनमा नेपालको क्रिकेट खेललाई पनि सहयोग गर्ने बताउनु भएको छ । राजधानीको शंखपार्कस्ति नेपालस्थित पाकिसतान दूतावासको क्रिेकेट ग्राउण्डमा आज देखि शुरु भएको नेपाल पाकिस्तान —फे«न्डसिप टी टयान्टी क्रिकेट…

    नेपाल सिपि फुटवल प्रशिक्षण तालिममा ढाका प्रस्थान

    -प्रेम बहादुर कोइराला काठमाडौ, मसिर २४ ।बंगलादेश पाराओलम्पिक कमिटिको निमन्त्रणमा मंसिर २६ देखी ३० सम्म वंगलादेशको ढाकामा हुनलागेको ४ दिने साउथ एसियन सिफि फुटवल प्रशिक्षक प्रशिक्षण तालिम हुने भएको छ । सेरेव्रल पाल्सी (सिपि) फुटवल…

    नेपालकाे शान रोहित चन्द इन्डोनेसियाकाे यस वर्षको उत्कृष्ट खेलाडी

     काठमाडौं ,२४ मंसिर। नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य सदस्य रोहित चन्द इन्डोनेसियाको लिग वानमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । पर्सिजा जाकर्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर्स तथा उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्…

    ललितपुर प्याट्रीयट्सद्धारा चितवन ११ रनले पराजित टाइगर्स पराजित

    काठमाडौँ २३ मंसिर । एभरेष्ट प्रिमियर लिग ईपिएल टी–ट्वान्टी क्रिकेटप्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई पराजित गर्दै विजयी भएको छ । कीतिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा ललितपुरले चितवनलाई ११ रनले पराजित गर्दै…

    ईपीएल क्रिकेटमा आज दुई खेल हुँदै

    काठमाडौं, २३ मंसिर । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।टियु क्रिकेट मैदानमा पहिलो खेलमा आज ललितपुर प्याट्रिएट्सले चितवन टाइगर्ससँग प्रतिस्पर्धा गर्नेछ । आफ्नो पहिलो खेलमा नै विराटनगर वारियर्ससँग ३…

    इपिएल क्रिकेटमा १७ विदेशी खेलाडी सहभागी

    काठमाडौँ:यही मङ्सिर २२ गतेदिख शुरु हुने एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितामा १७ विदेशी खेलाडीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुने क्लबका अनुसार प्रतियोगितामा भारत, इङल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्सलगायत मुलुकका गरी १७ खेलाडीले…

    आठौँ अन्तराष्ट्रिय मार्शल आर्टस् गेम्स वल्ड च्याम्पियनसिप २०१९ नेपालमा

    काठमाडौं, मंसिर १७–आठौँ अन्तराष्ट्रिय मार्शल आर्टस् गेम्स वल्ड च्याम्पियनसिप नेपालमा हुने भएको छ । विश्वका विभिन्न राष्ट्रको प्रतिशपर्धामा नेपालले आफ्नो देशमा विश्व च्याम्पियनसिप आयोजना गर्ने मैका पाएको हो । नोवेम्बर १० देखी १४ सम्म उत्तरकोरियाको…