• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    खेलकुद

    विमल ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दै

    काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्तीमगर ‘ए’ डिभिजन लिगमा डेब्यु गर्दैछन् । भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा आज डेब्यु गर्न लागेका हुन् । अन्तिम समयमा च्यासल युथ…

    एशिया कप छनोटः नेपालबाट भुटान पराजित

    काठमाडौँ : मलेसियामा जारी आइसिसी विश्व टी ट्वान्टी एशिया छनोट समूह ‘बी’अन्तर्गतको खेलमा नेपाल आज भुटानलाई पराजित गर्दै विजयी भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा भएको खेलमा नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले पराजित गर्दै…

    पोलार्ड वेस्ट इन्डिज टिममा फर्किए

    बार्बाडोसः वेस्ट इन्डिजका अलराउन्डर काइरोन पोलार्ड भारत विरुद्धको तीनवटा टी–२० क्रिकेट खेलका लागि १५ सदस्यीय टिममा छनौट भएका छन् । आगामी नोभेम्बर ४ देखि हुने उक्त प्रतियोगितामा पोलार्डको खेल क्षमता र घरेलु क्रिकेटमा गरिरहेको योगदानलाई विचार…

    सन्दीप र करनको उत्कृष्ट प्रदर्शनपछि नेपालको थाइल्याण्डविरुद्ध १४० रनको शानदार जित

    काठमाडौँ:  मलेसियामा जारि आईसीसी टि–२० विश्वकप छनौट एसिया ९पूर्वी० प्रतियोगिता अन्तर्गत नेपालले तेस्रो खेलमा थाइल्याण्डलाई १४० रनले पराजित गरेको छ । नेपालले दिएको १७३ रन पछ्याएको थाइल्याण्डले ८.५ ओभरमा ९ विकेट गुमाएर १८ रन बनाउदा वर्षाले…

    भारतलाई हराउँदै नेपाल फाइनलमा

    काठमाडौं,साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा ३-१ ले भारतको चुनौती पन्छाउँदै नेपाल उपाधि नजिक पुगेको हो । भुटानको थिम्पुस्थित चाम्लिङथाङ रंगशालामा नेपालले उपाधिको दावेदार मानिएको…

    नेपालद्वारा म्यानमार ८ विकेटले पराजित

    काठमाडौं १७ असोज,। टी-२० विश्वकपको एसिया ‘बी’ छनोटमा बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको छ। क्वालालम्पुरस्थित किनरारा ओभलमा म्यानमारले दिएको ३० रनको लक्ष्य नेपालले ३ ओभरमा २ विकेट गुमाएर  पुरा गर्याे।…

    नेपालसँग म्यानमार २९ रनमा समेटियो, सन्दिप लामिछानेले ४ विकेट लिए

    मलेसिया , मलेसियामा आजबाट सुरू विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ को पहिलो खेलमा नेपालले म्यानमारलाई २९ रनमा समेटेको छ । कमजोर म्यानमारबीरुद्ध टस हारेर नेपालले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २९ रन खर्चिएर सबै विकेट…

    राजनीतिका खेलाडी पोखरा रङ्गशालामा

    पोखरा : अधिकांश समय औपचारिक पोशाकमा सजिएर सभासमारोहमा देखिनुहुने राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा यतिखेर पोखरा रङ्गशालामा जारी वल्र्ड रेङ्किङ टेनिस टुर्नामेन्टमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । उमेर ६४ वर्ष पुगिसकेका उहाँ अहिले पनि उत्तिकै जोशिलो…

    पीपीएलको लागि चितवन राईनोजले लियो अधिकतम मूल्यमा तीन खेलाडी

    काठमाडौं : पोखरा प्रिमियर लिगको लागि अहिले खेलाडी लिलामी भइरहेको छ । काठमाडौंको साङग्रिला होटलमा जारी लिलामी प्रक्रियामा ६ टोलीले बोली लगाईरहेको छन । पीपीएलका लागि क्याप्ड सिनियर, एज क्याप्ड खेलाडी र अनक्याप्ड खेलाडीको रुपमा खेलाडीको…

    यू–१९ क्रिकेटमा नेपाल र भारत भिड्दै

    काठमाडौँः बङ्गलादेशमा आयोजना हुने यू–१९ एशिया कपमा नेपालले आफनो उद्घाटन खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । भोलि शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा टेष्ट राष्ट्र टोली भारतलाई पराजित गर्ने लक्ष्यसहित नेपाली टोली मैदानमा…