नेपाल डेरी एसोसिएसनको २३ औं वार्षिक साधारणसभा धनगढीमा हुने ""नेपाल डेरी एसोसिएसनको टिमले बंगलादेशको भ्रमण""परदेशका नेपाली स्वदेशमा फर्कन चाहन्छन त ?"आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्बजनिक बिदासस्तोमा श्रम बेच्न बाध्य नेपालीलाई उचित पारिश्रमिक दिलाउन सातै प्रदेशमा स्कील तथा भोकेशनल एजुकेशन सीपमूलक कार्यक्रमएसियाली खेलकुदफर्निचर फर्निसिङका उत्पादनको कुम्भ मेला ‘फर्नेक्स २०२३’ सुरु, एकै छानामुनी सयौं उत्पादनहेर्नुस् आज मिति २०८० साल असोज ११ गते बिहिबारको राशिफल२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनए अध्यक्ष पदमा शर्माको उम्मेदवारी घोषणासङ्घीय निजामती ऐन तत्काल ल्याउन कर्मचारी सङ्गठनको माग

पर्यटन

काठमाडौं नजिकको मनमोहक पदयात्रा गन्तव्य सुन्दरीजलदेखि सिन्धुपाल्चोकको धाप ड्याम

काठमाडौं, असोज ८ । आन्तरिक पर्यटन प्रवद्र्धनको शिलशिलामा देशव्यापी ख्याती कमाएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालले काठमाडौंबाट नजिकको दूरीमा रहेको सुन्दरीजलदेखि सिन्धुपाल्चोकको धाप ड्यामसम्मको एक दिवसीय पदयात्रा–२०८० गरेको छ । लुकेका गन्तव्यलाई…

टानको कानुनी सल्लाहाकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त भएका छन् । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल ९टान० कोे कार्यसमितिको पूर्ण बैठक बाट घिमिरे लाई कानुनी सल्लाहकार नियुक्त…

साउदीको केम्पिनस्की होटलमा पेस्ट्रि सेफ थापाले देखाए बेक फेष्टको अचम्मको कला

साउदी अरव । साउदी अरबको केम्पिनस्की होटलको एक्जुकेटिभ पेस्ट्रि सेफ सरोज सिंह थापाले साउदी अरबको ९३ औं राष्ट्रिय दिवसको अवसरमा साउदीको केम्पिनस्की होटलमा बेक फेस्टको पाककला देखाएर विश्वकै ध्यान आफुतर्फ तान्न सफल भएका छन ।…

भोट गर्न सबैमा गणेश श्रेष्ठको अनुरोध

काठमाडौ । नेपाली खानपानलाई बजारीकरण सत्कार पेसामा अबद्ध सत्कार पेसाकर्मीहरूको प्रोत्साहन गर्ने उदेश्यले चौरासी व्यञ्जन अवार्ड २०२३ तथा सम्मान’ सिजन–२ को -Best L&D Manager of the Year 2023 सहभागी जनाएका गणेश श्रेष्ठले आफुलाई भोट गरिदिन…

टानका अध्यक्ष बाँस्तोला नेपाल उद्योग वाणिज्य महासङ्घ पर्यटन समितिको उपाध्यक्षमा चयन

काठमाडौँ । देशभरका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घको पर्यटन तथा हवाई यातायात समितिको उपाध्यक्षमा निलहरि बाँस्तोला चयन हुनुभएको छ । आइतबार महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन तथा हवाई यातायात समिति विस्तार…

टर्कीको अन्टाल्यामा विदेशी पर्यटकको संख्या ८ महिनामा एक करोड नाघ्यो

टर्कीको दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्टाल्यामा जनवरी १ देखि अगस्ट २२ सम्म १ करोड विदेशी पर्यटकहरुले भ्रमण गरेका छन् । १ लाख भन्दा बढी पर्यटकहरु हवाई यात्राबाट आएको तथ्यांक बाहिरिएको हो ।…

मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले १०८ फिट अग्लो शिवको मूर्ति स्थापना गर्ने

काठमाडौं, ३१ साउन । मानव कल्याण अध्यात्मिक प्रतिष्ठानले नागपञ्चमीका दिन विशेष पूजा कार्यक्रम आयोजना गर्ने भएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा प्रतिष्ठानले पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी भदौ ४ गते ११औँ नागपञ्चमीका दिन…

भियतनामी नागरिकहरु लुम्बिनी र सगरमाथा आउन इच्छुक छन्ः राजदुत हाइ

नेपालका लागि भियतनामी राजदुत न्गुयेन थान हाइले भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक रहेको बताउनुभएको छ । बुधवार नेपाल–भियतनाम चेम्बर अफ कमर्सले राजदुत हाइको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत हाइले यस्तो बताउनुभएको हो…

२९ औ अन्तर्राष्ट्रिय बिश्व आदिवासी दिबस २०२३ युएईमा भब्य सम्पन्न

२९ औ अन्तर्राष्ट्रिय बिश्व आदिवासी दिबस २०२३ युएईमा भब्य सम्पन्न!" Picture:Sachindra Shrestha

आमाछोदिङमोलाई देशकै नमूना पालिका बनाउँछु- अध्यक्ष तामाङ

बुचुङ तामाङ अध्यक्ष आमाछोदिङमो गाउँपालिका रसुवा नेपाल प्राकृतिक सम्पदाले धनी मुलुक हो । नेपाललाई हिमाल, पहाड र तराई गरी तिन भागमा विभाजन गरिएको छ । हिमालमा हिउँ, पहाडमा डाँडा र तराईमा समथर भूभाग रहेको छ…