नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

पर्यटन

नेपालकै पहिलो आई ओ एस ए सर्टीफाइड अपरेटर बन्यो हिमालय एरलाइन्स

काठमाडौं । हिमालय एरलाइन्स आई ओ एस ए सर्टीफाइड अपरेटरमा सफलता पूर्वक दर्ता भएको छ। नेपालको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले सुरक्षा मापदण्डहरूमा सुधार गर्दै नेपालको पहिलो र एक मात्र सर्टीफाइड अपरेटर बन्न सफल भएको हो।…

‘पनौती नकारात्मक शब्द होइन, पुण्यभूमिको नाम हो’

‘पनौती’ शब्दलाई नकारात्मक र कुलक्षणको अर्थमा प्रयोग गर्न नहुनेमा सरोकारवालाले जोड दिएका छन् । काभ्रेको पनौती नगरपालिकामा आयोजित ‘सञ्चारकर्मी पनौती यात्रा एवं पर्यटन विमर्श’ विषयक अन्तर्क्रियाका वक्ताहरूले पुण्यभूमिका रूपमा रहेको पनौतीलाई गलत तरिकाले प्रयोग गर्न…

कोरी देउराली पदमार्ग बाट देखिने रमणीय दृश्यहरु

-सचिन्द्र श्रेष्ठ कास्की जिल्लाको मार्दि गाउँपालिका वडा नं.१ अन्तर्गत ३८०० मी. भन्दा अग्लो उचाईमा रहेको कोरी देउराली पदमार्ग बाट देखिने रमणीय दृश्यहरु माछापुछ्रे, अन्नपूर्ण ,मनास्लु हिमश्रृंखलाहरु साथै पोखरा लम्जुङ हेर्न अहिले बढ़ी हिउँ र कुहिरोले…

सामाजिक व्यक्तित्व गणेश केसी ‘राष्ट्रिय सेवा सम्मान २०८०´बाट सम्मानित

काठमाडौं । सफल युवा व्यवसायी एवम् एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीका अन्तराष्ट्रिय डाईरेक्टर सामाजिक व्यक्तित्व गणेश केसी 'राष्ट्रिय सेवा सम्मान २०८०´बाट सम्मानित भएका छन्। शुक्रबार फोकस नेपालले राष्ट्रिय नाचघर जमल काठमाडौंमा आयोजना…

आन्तरिक पर्यटकका लागि होटल ल्याण्डमार्कको आकर्षक अफर

१९ कार्तिक, काठमाडौँ । आन्तरिक पर्यटकका लागि होटल ल्याण्डमार्ककाे आकर्षक अफर सार्वजनिक भएकाे छ । आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै होटल ल्याण्डमार्कले आकर्षक अफरहरू सार्वजनिक गरेको हो । ल्याण्डमार्कका अफरहरूमध्ये केही…

लक्ष्मीपूजा, म्हपूजा र भाईटिका लक्षित गरेर पोखरामा स्वन्ति नखः महोत्सव सम्पन्न

पोखरा ।नेवा मिसा पुचः कास्कीको आयोजनामा पोखरामा चौथौ स्वन्ति नखः महोत्सव आयोजना भएको छ । महोत्सवलाई पोखरा महानगरपालिका वडा नं.९ ले प्रायोजन गरेको छ । महोत्सवको सहआयोजक महेन्द्रपुल नेवा मिसा पुचः, नयाँबजार नेवा मिसा पुचः,…

नगरकोटमा सडक महोत्सव हुने एक लाखले अवलोकन गर्ने अपेक्षा

सन्जिब दुलाल - भक्तपुर । पर्यटकीय नगरी नगरकोटमा सडक महोत्सव २०८० हुने भएको छ । नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न लागिएको हो । सो महोत्सव कार्तिक २३ गते देखि…

एन.आर.एन.ए.को उपाध्यक्षमा उम्मेदवारी दिएका गणेश केसीको भोट अपिल

काठमाडौं। गैरआवासीय नेपाली संघ (एन.आर.एन.ए.) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी घोषणा गरेका छन्। विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक, हित र अधिकारका लागि गैरआवासीय नेपाली संघ एन.आर.एन.ए.) को ११औं…

देश वोकेका गणेश केसीको  एन.आर.एन.ए.को उपाध्यक्षमा उम्मेदवारी

BY-SHYAM SMRIT काठमाडौं। गैरआवासीय नेपाली संघ (एन.आर.एन.ए.) को आगामी कार्यकाल २०२३–२५ का लागि उपाध्यक्षमा अष्ट्रेलियाबाट गणेश केसीले उम्मेदवारी घोषणा गरेका छन्। विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको हक, हित र अधिकारका लागि गैरआवासीय नेपाली संघ एन.आर.एन.ए.)…

पोखरामा नेपाली ग्यास्ट्रोनोमी भिलेज स्थापना हुदै

काठमाडौं । अन्तर्राष्ट्रिय शेफ डे २०२३ अवसर पारेर पोखरामा नेपाली ग्यास्ट्रोनोमी भिलेज ग्लोबल क्याम्पेन शुरूवात हुने भएको छ। नेपाली ग्यास्ट्रोनोमी उत्पादन डम्प साइड,पोखराको रमणीय क्षेत्र अन्तर्गत डमरु सामुदायिक रेस्टुरेन्टमा २० अक्टोबर बाट बिशेश कार्यक्रम आयोजना…