• पाणिनि गाउँपालिकामा नेपाली काँग्रेसकाे सपथग्रहण कार्यक्रम सम्पन्न

    अर्घाखाँची। अर्घाखाँची जिल्लाकाे पाणिनि गाउँपालिकामा नेपाली काँग्रेसकाे सपथग्रहण कार्यक्रम सम्पन्न भएकाे छ । असाेज ९ गते निर्वाचित काँग्रेस पाणिनिका गाउँपालिका सभापति तुल्सिराम पाैडेल सहित कार्यसमितिलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले सपथ खुवाउनुभएकाे छ ।…

  • छायाँ नेपाल द्वारा स्वास्थ्य चाैकी तथा बर्थीङ्ग सेन्टरकाे उदघाटन

    ललन कुमार चौरसिया । रौतहट २८ साउन । राैतहट जिल्लाकाे कटहरिया नगरपालिका वडा नं ३ विरतीप्रष्टोकामा स्वास्थ्य चाैकी तथा बर्थीङ्ग सेन्टरकाे उदघाटन गरिएको छ ।साे नगरपालिकाकाे वडा नम्बर ३ बिर्ती प्रष्टाेकामा स्वास्थ्य चाैकीकाे समुदघाटन गरिएको…

    काभ्रेमा धुलो दुध कारखाना लगाउन एसोसिएसनको मन्त्री लामालाई आग्रह “

    नेपाल डेरी एसोसिएसनले बागमती प्रदेश सभामा काभ्रेपलान्चोक जिल्लाबाट निर्वाचित सदस्य माननीय चन्द्र लामा बागमती प्रदेश सरकारको भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दै वहाँको कार्यकालमा समग्र कृषि…

    काँग्रेस गोरखाको महाधिवेशन प्रतिनिधीमा लोकप्रिय मतका साथ सांसद दवाडी विजयी

    गोरखा, १८ असोज । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ को महाधिवेशन प्रतिनिधीमा सांसद प्रकाशचन्द्र दवाडी अत्याधिक मतका साथ विजयी हुनुभएको छ । काँग्रेस गोरखाको शनिबार सम्पन्न क्षेत्रीय अधिवेशनको मतगणनाअनुसार सांसद दवाडीले ४३३ लोकप्रिय मत…

    प्राइम सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न

    १६ आश्विन, पोखरा । पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम सहकारी संस्था लिमिटेडको १२ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष निदेश कोइरालाको अध्यक्षतामा भएको साधारणसभाले शंंकर कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको…

    प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीको वार्षिक समीक्षा

    नमराज भट्ट धनगढी, २९ भाद्र २०७८ सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलालीको वार्षिक समीक्षा शुरु भएको छ । भाद्र २८ र २९ गते दुइ दिन सम्म चल्ने गरि सुदूरपश्चिम प्रदेशको अस्थायी…

    प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीको वार्षिक समीक्षा

    नमराज भट्ट धनगढी, २९ भाद्र २०७८ सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलालीको वार्षिक समीक्षा शुरु भएको छ । भाद्र २८ र २९ गते दुइ दिन सम्म चल्ने गरि सुदूरपश्चिम प्रदेशको अस्थायी…

  • विश्व चर्चित पेस्ट्री सेफ सरोज थापा सम्मानित

    कात्तिक १,काठमाडौ ।ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपालले कुलिनरीको सर्वोच्च संस्था वल्ड सेफ एसोसिएसनको निर्णायक टिमसम्म पुगेर पेस्ट्री माध्यमबाट संसारभर नेपाललाई चिनाएका विश्व चर्चित पेस्ट्री सेफ सरोज थापालाई सम्मान गरेको छ । थापा सगै यसरी सम्मानित…

  • राष्ट्रिय फुटबल टोलीको प्रदर्शनले नयाँ आशा जगाएको छः युवा तथा खेलकुदमन्त्री गहतराज

    काठमाडौं, ३१ असोज । युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराज (अथक) ले केही दिनभित्रै समग्र खेल क्षेत्रको विकासको लागि नयाँ सोच र भीजन सार्वजनिक गर्ने बताएका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले नवनियुक्त मन्त्री…

  • औलो निवारणको लक्ष्य हासिल गर्न योजना तर्जुमा गोष्ठी

    नमराज भट्ट धनगढी,३१ भाद्र २०७८ स्वास्थ्य सेवा बिभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाडौंको आयोजना तथा विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राबिधिक सहयोग र सुदूरपश्चिम प्रदेश, सामाजिक बिकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय राजपुर डोटीको समन्वयमा…