ब्युटिसियन संघले भन्यो, ‘शाखा अधिकृत कर्णविरुद्धको मुद्दामा न्याय पायौं’

काठमाडौं, १७ फागुन । चाबहिलस्थित फेसियल हाउसकी सञ्चालिका सुस्मा महराले अध्यागमन विभागमा कार्यरत शाखा अधिकृत बन्दना कर्ण जोडिएको घटनामा आफूले न्याय पाएको बताएकी छन् । गत असार २७ गते ब्युटिसियन महराले सञ्चालन गरेको फेसियल हाउसमा सेवा लिन आएकी कर्णले पैसा तिर्ने बेलामा सिसीटिभी राखेको भन्दै विभिन्न बहाना गरेको, पैसा दिन नमानेको र आफूहरुको पेसामाथि विभिन्न … Continue reading ब्युटिसियन संघले भन्यो, ‘शाखा अधिकृत कर्णविरुद्धको मुद्दामा न्याय पायौं’