लोमश वाङ्मय प्रतिष्ठानको सर्जकहरुको कृति माथि परिचर्चा र साहित्यिक यात्राअयरल्यण्डमा प्रसन्त तमाङको साथमा सोनम ल्होछार मनाउनेदक्षिण एसियाली स्ट्रिट डिफेन्स सुरुसाग रजत विजेता ललिता सम्मानितसदभावलाई बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधिई–प्लानेट नेशनल हाइस्कुल च्याम्पियनसीपका लागि लुम्बिनीबाट प्यारामाउन्ट बोर्डिंग हाईस्कुल छनोटराष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा सलामी अर्पणबुढानीलकण्ठ अप्टिमिस्टिक क्लबद्वारा लागु औषध बारे सचेतना कार्य​क्र​म​, स्वास्थ्य शिविर एवम खाद्यान्न सहयोगनेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनको अध्यक्षमा डेकनाथ गौतमचावहिल क्वाटरफाइनलमा
  • सांसद भगबती चौधरीलाई वर्ल्ड बुक अफ रेकर्डद्वारा लण्डनमा विशेष सम्मान

    काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियान्ता सांसद भगबती चौधरी सम्मानीत हुनुभएको छ । बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहनु भएकी सांसद…

  • महागढीमाई मेलाका अवसरमा आज मधेश प्रदेशभर सार्वजनिक बिदा

    जनकपुरधाम । बाराको बरियारपुरमा लाग्ने महागढीमाई मेलाका अवसरमा सरकारले आज मधेश प्रदेशभर सार्वजनिक बिदा दिएको छ । स्थानीय विद्यालयहरु शुक्रबारदेखि नै बन्द छन् । गढीमाईमा हरेक पाँच–पाँच वर्षमा ठूलो मेला लाग्दछ । हाल बरियारपुरमा दर्शनार्थीहरुको…

    चितवनको सौराहमा हात्ती तथा पर्यटन महोत्सव

    काठमाडौं। चितवनको पर्यटकीय नगरी सौराहामा बिहीबारदेखि हात्ती तथा पर्यटन महोत्सव सुरू भएको छ। क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर क्षेत्रीय होटल संघ (हान) सौराहाले सन् २००५ देखि हात्ती महोत्सव सुरू गरेको हो। यो बर्ष…

    नेपाली सेनाद्वारा प्रकृतिक विपत्तिमा सुरक्षित रहन स्थानीयलाई तालिम

    भाद्र २०, पोखरा । नेपाली सेनाले प्राकृतिक विपत्तिमा सुरक्षित रहनको लागि स्थानीय वासिन्दाहरुलाई सचेतना मुलक कार्यक्रम तथा तालिम प्रदान गरेको छ । पोखरा फुलवारीमा रहेको श्री कृष्ण दल गणले प्राकृतिक विपदमा कसरी जोगिने भन्ने बारे…

    कृषि उद्यम केन्द्रद्वारा नेपालगन्जमा ३ दिने तालिम शुरु”

    कार्तिक - २७, नेपालगञ्ज बाँकेमा कृषि उद्यम केन्द्रको आयोजनामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका उद्योग वाणिज्य सङ्घका कर्मचारी विच व्यवसाय विकास सेवा प्रदायकहरूको ३ दिने तालिम कार्यक्रम कृषि उद्यम केन्द्रका सभापति डि.बी बस्नेतको विशेष उपस्थितिमा उद्घाटन…

    कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन

    काठमाडौं। हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको छ । कर्णाली याक्सले सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट कार्यक्रमबाट छानिएका पाँच उत्कृष्ट खेलाडीको मध्यबाट विपिनलाई आइकोनिक खेलाडीमा…

    कर्णाली याक्सले छान्यो आइकोनिक प्लेयर्समा विपिन

    काठमाडौं। हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको छ । कर्णाली याक्सले सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट कार्यक्रमबाट छानिएका पाँच उत्कृष्ट खेलाडीको मध्यबाट विपिनलाई आइकोनिक खेलाडीमा…

  • बुनपा वडा नं १को आयोजनामा होमस्टे सम्बन्धि तालिम तथा अवलोकन भ्रमण सम्पन्न

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर एकको आयोजनामा भएको तिन दिने “ होमस्टे सन्चालन,प्रवद्र्धन तथा व्यवस्थापन सम्बन्धि तालिम,अवलोकन भ्रमण ” सम्पन्न भएको छ । पर्यटन व्यवसाय मार्फत वडाको आय बढाउने उदेश्यका साथ आयोजना गरिएको यस…

  • दक्षिण एसियाली स्ट्रिट डिफेन्स सुरु

    नेपाल जितकुण्डो मार्सल आर्ट्स संघको आयोजनामा प्रथम दक्षिण एसियाली स्ट्रिट डिफेन्स प्रतियोगिता शनिबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगिताको मुख्य प्रायोजक टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे ।…

  • बिहान उठ्ने बित्तिकै मोबाइल फोन चलाउने बानी हानिकारक

    काठमाडौं। हिजोआज मोबाइल फोन अर्थात स्मार्टफोन हाम्रो जीवनको अटूट हिस्सा बनिसकेको छ । स्मार्टफोन हाम्रो जिन्दगीमा यसरी हावी भइसकेको छ कि स्मार्टफोन बिना कुनैपनि काम चल्नसक्छ भन्ने लाग्दैन। दिनभर कुनै न कुनै कामका लागि फोनको…