योगमाया विश्वविद्यालय सरकारको प्राथमिकतामा छ : उर्जामन्त्री खड्कासाँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कालेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्नेसङ्क्रमण रोकथाम गर्न नर्सलाई तालिमदक्षिण एसियाली जुनियर टेबलटेनिस प्रतियोगताका लागि १२ खेलाडी चयनदोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५ को २२ बिधामा सर्वोतकृष्ट पाँच अनलाईनबाट सार्वजानिक(सुचि सहित)सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियरर्स नेपालद्वारा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन आयोजनाचीनको गुइलिनमा आगामी वैशाखमा नेपाल(चीनबीच सांस्कृतिक तथा पर्यटन प्रवर्द्धन गरिनेराम नवमीमा राम भजन ‘मनमा बसाएर राम’ सार्वजनिक (भिडियो सहित)त्रिशूली अल्ट्रा रेसमा होमलाल र सुनसरी पहिलोलोमश वाङ्मयको नियात्रा विशेष कार्यक्रम सम्पन्न

दोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५ को २२ बिधामा सर्वोतकृष्ट पाँच अनलाईनबाट सार्वजानिक(सुचि सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८१ चैत्र २४ गते, आईतवार १८:१८

काठमाडौं । बिभिन्न समयमा कार्यक्रमहरु गर्दे आएको एक्टिभ म्युजिक प्रा.लि.ले गत बर्ष बाट शुरु गरेको कृयाटिभ ईन्टरनेशनल म्युजिक अवार्ड लाई यो बर्ष पनि निरन्तरता दिदै दोस्रो श्रृंखला अन्तरगत दोस्रो कृयाटिभ ईन्टरनेशनल म्युजिक अवार्ड — २०२५ गर्ने घोषणा गर्दै कार्यक्रम अगाडी बढाएको छ ।
एक्टिभ म्युजिक प्रा.लि.ल यस बर्षको लागि आवेदन दिएकाहरु मध्य बाट २२ बिधामा सर्वोत्कृष्ट पाँच घोषणा अनलाईन माध्यमबाटै गर्ने भएको हो ।
संस्थाका प्रवन्ध निर्देशक बिजेन्द्र नौबागेका अनुसार पछिल्लो समय बिकसित परिस्थितिलाई मध्य नजर गर्दै भौतिक रुपमा कार्यक्रम गर्नु भन्दा अनलाईन बाट सार्वजानिक गर्दा अझ प्रंभावकारी बन्ने भएकोले यसपालिको कार्यक्रमको मोडालिटी चेन्ज गरेको बताउनु भयो ।

दोस्रो कृयाटिभ ईन्टरनेशनल म्यूजिक अवार्ड — २०२५को २२ बिधामा सर्वोतकृष्ट पाँच निम्नानुसार रहेको छ ।

सर्वोत्कृष्ट आधुनिक गित गायक
१.रुपक डोटेल – सारा हांसो
२. टिका बम्जोम – म हिड्ने बाटोमा २
३. गोविन्द मधुर आर्चाय – एकदिन उज्यालो छाउला
४. ईनिस एन्जल राई – देखेको थे सपना
५. प्रताप दास – धोका
सर्वोत्कृष्ट आधुनिक गित गायीका
१. नृत्या शिव – ए गोर्खा पल्टन
२. सदिक्ष्या कटेल – कलेजी खाईहाल्यो
३. समिक्षा अधिकारी – मलाई मात्र किन
४ं जुनु रिजाल — न दोष तिम्रो
५. मेलिना राई – तिमीले बाटो फे¥यौ अरे ३
सर्वोत्कृष्ट लोक तथा दोहोरी गित गायक
१. कृष्ण स्वर्णकार – यस्तै रैछ साईलो दाई
२. अर्जुन दर्लामी मगर – सिगांपुरे लाउरे दाई
३. चन्द्र बिसी – – झिलीमिली जुनेली रातैमा
४. यज्ञ सापकोटा चकौ लाग्यो घाम
५. मदन परियार – पिरैले सुकाउछ ज्यान
सर्वोत्कृष्ट लोक तथा दोहोरी गित गायीका
१.सुमन थापा – ए लाउरे देरादुनको
२.सुनिता सुनार – लाउली सानु बम्बैको सारी
३. धना परियार – भाग्य लेख्ने कलम
४. प्रतिमा भट्राई – पानी पधेरीमा
५. रितु बोहोरा – कति राम्रो जीउ तिम्रो
सर्वोकृष्ट लोक आधुनिक गीत गायक
१.सि.डि.बिजय अधिकारी — अन्यायभो न्याय दिलाईदेउ
२.तिलक बस्नेत — पिर नगर निरमाया
३.बेदु सारुमगर — दुवै कतार खाडिमा
४.राजेश बर्देवा — उमेर सत्र भो खत्रा
५.मरिचमान तामाङ (एम आर सि ) — मामा भान्जि २
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत नव गायक
१. सुरेश मगर — सुपारी कुटुक्कै
२. सुरेन्द्र सुन्दास — तारा जुनले
३.अनिल लम्साल — झिलिमिली बत्ति छ
४.किरण बस्याल — कलियुगको प्यार
५. ध्रुव रेग्मी —चिसो हावाले
सर्वोत्कृष्ट गित म्यूजिक भिडियो निर्देशक
१.जोन राई — लाकु फोरी
२.दिनेश डाँगी — जवानीमा बितेको पल मिठो
३.होम गैरे — कालिपारे जन्ती
४.शंकर अधिकारी घायल —ए गोर्खा पल्टन
५.विनोद सुन्दास — रुनुको के अर्थ
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत शब्द संकलक
१.भिष्मराज फुलारा — साईनो मेटाई गई
२.सुमन विश्वकर्मा — आफैं हो जोगीनी
३.सानु बि.सी. — नासो
४.भुपेन्द्र न्यौपाने — म त मान्छे यस्तै
५.गोपाल क्षेत्री — मुना मदन
सर्वोत्कृष्ट काँठे लोक भाका
१.मदन नेपाली(सुफिक्स) — याद
२.सुजाता के.सी. — आलु तामाले
३. नारायण राई — पुकुली
४. रोशन लामा — भैरवी कालिका
५. सुन्दर आर.डी. — भैरवी कालिका
सर्वोत्कृष्ट मौलिक गीत
१.रिम बाबु राना — पर्देशी
२.कविता खत्री — सोल्टिनीको शिरैमा
३. थमन खयाल — निराजाले
४. अर्पन के.सी. — सोल्टिनीको शिरैमा
५. मन्जु बि.क. — लम्जुङ्गे ठाडो भाका
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत लय संकलन
१.मिन प्रकाश वली — घामको छायाँ
२.विनोद ढकाल — घर हाम्रो
३.अभिषेक लम्साल — रानी बनमा चरी
४ सुदिप परियार — आँखै गाजले
५. नविन परियार — सेती बेनी कालीको तिरैतिर
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत भिडियो मोडल (पुरुष)
१.टिका भुजेल — शत्रु हसायो
२.विजय पुन — मायाको गुन ठुलो
३.लोमस शर्मा — गोर्खे खुकुरी
४.पल शाह — मायालाई पानको पात
५.सागर लम्साल(बले) — पिरैले सुकाउँछ ज्यान
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत भिडियो मोडल (महिला)
१.अस्मिता रनपाल — बिजुली तारा
२.जुना गुरुङ — जान्छ्यौर माईली
३.अस्मिता पुरी — फुलमाया
४अस्मिता राना मगर — रेलै सलल
५.सन्चिता शाही — मेरै कहानी
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत भिडियो नव मोडल (पुरुष)
१.गिरीराज डागी — आँशुको कथा
२.रोशन सिङ — सुनको थालमा
३.बिष्णु कुँवर — सम्झि रुँदै छु
४.श्रीकृष्ण घर्ती — मुना मदन
५.बिकास फेरोज — कणैली र भेरी
सर्वोत्कृष्ट लोक तथा दोहोरी गीत भिडियो नव मोडल (महिला)
१.रन्जना भुजेल – आउ बहिनी फर्केर
२.जमुना के.सी. — जान्छु पर्देशी
३.सम्झना सुनार — युरोपेली
४.निसा गौतम — ज्यान दिन पर्दैन
५.ननजिता सुनार — रिस डाहा किन
सर्वोत्कृष्ट आधुनिक गीत भिडियो मोडल (पुरुष)
१.आर्यन राउत — पिर पर्याछ
२.प्रदिप प्रजा — तिमिलाई पाईन
३.हिमाल बि.सी.—सबैबाट दोषी
४.बिक्रम बुढाथोकी — अभागी खप्पर
५.दिनेश कठायत — बिष पिउन मन लाग्छ
सर्वोत्कृष्ट आधुनिक गीत संगीतकार
१.भेष राज बस्नेत — म हिड्ने बाटोमा २
२.सुरेश गैरे — ए मायालु
३.रविन्द्र शाही ठकुरी — अभागी खप्पर
४.मनिष श्रेष्ठ — नभेटेको दुई दिन
५. प्रियजन राई — पिरतिको घर
सर्वोत्कृष्ट आधुनिक गीत गीतकार
१.प्रनिल प्रधान — आमा
२.सुपक अधिकारी — ए गोर्खे पल्टन
३.मोहन लिम्बु — सानु
४.रविन्द्र शाही ठकुरी — अभागी खप्पर
५.दर्पण राई — तिम्ले बाटो फेरेउ अरे
सर्वोत्कृष्ट संगीत संयोजक
१.रिदम कँडेल — अधुरो सपना २
२.एच बि एन किस्मत — मायाली
३.एच बि एन किस्मत — मायालाई पानको पात
४.सुनिल परियार — बनमा खयर
५.दिवान किनार — म त नेपाली
सर्वोत्कृष्ट आधुनिक गीत भिडियो मोडल (महिला)
१. श्रीस्टीना श्रेत्री — घैलाको पानी
२. देवीसरा भण्डारी – बिहानीको किरण
३. सुस्मिता श्रेष्ठ — ढाका टोपी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु