दीपक भेटुवाल ‘दीपसागर’को दशौँ कृति सार्वजनिक, बालसाहित्यको अध्ययन र अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास
कार्तिक २८, काठमाडौँ। सूचक प्रकाशन नेपालको आयोजनामा साहित्यकार दीपक भेटुवाल ‘दीपसागर’द्वारा लिखित समालोचनात्मक पुस्तक ‘बालसाहित्यमा जलेश्वरी श्रेष्ठ’ को विमोचन गरिएको छ। काठमाडौँको पुतलीसडकस्थित ग्रिनलिफ रेस्टुरेन्टमा शनिबार आयोजित विशेष समारोहमा सभ्य, भव्य र आत्मीय वातावरणका बीच…
कवितासंवाद ५.०’ मा अग्रज र अनुज पुस्ताबीच कवितामार्फत संवाद
काठमाडौं । क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल (आस्लुन) को आयोजनामा ‘कवितासंवाद ५.०’ कार्यक्रम सम्पन्न भएको छ। ‘कवितामा विचार, विचारमा संवाद, संवादले बनाउँछ उज्यालो समाज’ भन्ने मूल नाराका साथ शनिबार डिल्लीबजारस्थित सुसरा क्याफेमा कार्यक्रम…
९८ वर्षीया आमालाई साक्षी राखेर दुई पुस्तक विमोचन
काठमाडौं । ९८ वर्षीया मनमाया सिटौलाको उपस्थितिमा उनका दुई छोरा डा. सुरेन्द्र सिटौला र प्रा. डा. विशाल सिटौलाद्वारा लिखित दुई पुस्तक सार्वजनिक गरिएको छ। डा. सुरेन्द्रको ‘पाठशाला’ र प्रा. डा. विशालको ‘आमा : एक युग,…
युगमा प्रवेश
रचनाकार : गोबिन्द राज ओझा (राजन) मानव बुद्धि विकसित भयो, विज्ञान चुली चढ्यो, ज्ञानका नवदीप बाली, विश्व उज्यालो बढ्यो। सृष्टिको रहस्य खोज्दै, सत्यतर्फ लाग्यौँ, यस्तो दिव्य युगमा पनि, किन अज्ञान जाग्यौँ? विज्ञानले सृष्टिभित्रका, रहस्य खोज्दै…
आज कार्तिक २ गते,सोमबार ,तपाईंको भाग्य कस्तो छ, हेर्नुस् राशिफल
आज २०८३ कार्तिक २ गते, सोमबार (१९ अक्टोबर २०२६) को दैनिक राशिफल यस्तो छ। मेष: महत्त्वपूर्ण काम सुरु गर्न राम्रो दिन। साथीभाइको सहयोग मिल्नेछ र सामाजिक क्षेत्रमा प्रशंसा पाउन सकिनेछ। वृष: काममा स्थिरता आउनेछ। सहयोगी…
प्रेमको पवित्रता
रचनाकार: गोबिन्द राज ओझा ‘राजन’ मनको मन्दिरभित्र तिम्रै नामको दीप बलेको छ, मौन प्रेमको कथा आज संसारले गलत पढेको छ। बदनाम भएँ प्रेम गरी, दोष मलाई नै लगाऊ, हृदयभित्र लुकेको सत्य एकपटक आएर बुझाऊ। तिमी…
शान्तिको पुकार
लेखक : गोबिन्द राज ओझा (राजन ) फैलियोस् नव शान्ति यो मुलुकमा, मेटिऊन् सबै क्रन्दन, हाँसून् सुन्दर पाखा-पर्वत यहाँ, बनून् सबै बन्धन। डाँफे-गायन घन्कियोस् थुम्कामा, फुलोस् नयाँ लालिमा, पखालीकन आँसुका कण सबै, चम्कोस् महाकालीमा। फुलोस्…
गीति कविता : अन्तिम सत्यको आवाज
जीवन क्षणिक यात्रामा, सत्य बोल्नुपर्छ सधैँ, मृत्यु निश्चित सत्य हो, किन झूट बोल्नु र व्यर्थै? माया, मोह, अहङ्कार सबै, छुट्नेछन् एक दिन, कर्म राख्छ चिनारी हाम्रो, बाँकी रहन्छ त्यही चिन्ह। जाँदा साथ नलाग्ने धन, नलाग्ने…
“तन बुढो भए पनि मन कहाँ बुढो हुन्छ र!”
के थाहा प्यारमा यस्ता यस्ता पनि दिवाना आउछन् हुन लाई एक्लै एक्लै पागल , मैखाना आउछन् के के आउछ घुस स्वरुप कुन्नी हजुरको शहरमा यता टेबुल मुनिका कुरा मै ,बिगा आना आउछन् बा ,भुले जवानीको…
आजदेखि सोह्रश्राद्ध सुरु
काठमाडौं, ११ असोज । हिन्दू धर्म मान्ने मानिसको महत्वपूर्ण सोह्रश्राद्ध आजदेखि सुरु भएको छ। सोह्रश्राद्धमा आफ्ना बितिसकेका परिवारका सदस्यलाई सम्झेर पूजा गर्ने र श्राद्ध गर्ने चलन छ। यो समय आश्विन महिनाको कृष्णपक्षको पहिलो दिनदेखि औँसीसम्म…