राजनीति

नेसपा (नयाँ शक्ति) केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँमा सुरु

काठमाडौँ– गएको माघ २७–२९ काठमाडौँमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनपछि नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को पूर्ण केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ। भोलिसम्म चल्ने बैठकमा आज महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सपथ ग्रहण गराइएको छ।…

स्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

स्याडजा। चापाकोट नगरपालिका राप्रपा नगर समिति संयोजक खेमराज आचार्य को संयोजकत्वमा १५ सदस्यीय कमिटी गठन गरेर नगर स्तरीय कार्यक्रम आयोजना सम्पन्न गरेको छ । नगर भित्र रहेका सबै राजनितिक दल, धार्मिक र सामाजीक संघ सस्था,…

सांसद भगबती चौधरीलाई वर्ल्ड बुक अफ रेकर्डद्वारा लण्डनमा विशेष सम्मान

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियान्ता सांसद भगबती चौधरी सम्मानीत हुनुभएको छ । बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहनु भएकी सांसद…

ग्रासरूट क्षेत्रमा पनि नेतृत्व हस्तान्तरण गर्दै जानुपर्छ: पूर्वमन्त्री चौधरी

इटहरी, २८ साउन । पूर्वमन्त्री एवं नेकपा एमालेका केन्द्रीय सदस्य भगबती चौधरीले स्थानीय स्तरमा पनि नेतृत्व हस्तान्तरण हुँदै जानुपर्ने बताएका छन् । नेकपा एमाले बर्जु गाउँपालिका वडा नम्बर ६ को वडा कमिटीको दोस्रो वडा अधिवेशनलाई…

हाम्रा आन्तरिक समस्याको अन्त्य गरेर सारा ध्यान मिसन ८४ मा लगाऔँ : पूर्व मन्त्री चौधरी

इटहरी । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री भगबती चौधरीले नेकपा एमालेको सारा पङ्क्ति मिसन ८४ मा केन्द्रित हुनुपर्ने बताएकी छिन् । नेकपा एमाले दुहबी नगर कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले त्यस्तो बताएकी…

किशुनजी महात्मा गान्धी भन्दा उच्च कदका नेता’ —स्वामी आनन्द अरुण

असार १५, काठमाडौं । पूर्व प्रधानमन्त्री, प्रजातान्त्रिक आन्दोलनका महानायक, नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको जन्म शताब्दी वर्षको पावन अवसरमा सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्रले आज राजधानीमा विशेष प्रवचन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा भट्टराईको…

नेपाल कम्युनिष्ट पार्टी (विद्रोही)ले सशस्त्र जनविद्रोह गर्ने

काठमाडौं । टुटफुट र मिलनको बिभिन्न आरोह—अवरोहहरु पार गर्दै आएका नेपालका तिन कम्युनिष्ट पार्टीहरु नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी),नेपाल नेपाल कम्युनिष्ट पार्टी (माओवादी), नेपाल कम्युनिष्ट पार्टी (सिवादी) बिच एकता भएको छ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)का…

जनताको सेवा गर्नु नै मेरो पहिलो प्राथमितका हो’– मन्त्री अधिकारी

काठमाडौं । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । उनी मन्त्री नहुँदादेखि नै समस्याको रुपमा रहेको सहकारीको विषयमा अध्ययन गरिरहेको भन्दै उनले तत्काल समाधानको लागि पहल गर्ने…

नीति तथा कार्यक्रममा खोट लगाउने ठाउँ नै छैनः एमाले नेता तामाङ

काठमाडौं, २ जेठ । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले सरकारको नीति तथा कार्यक्रममा खोट लागउने ठाउँ नरहेको प्रतिक्रिया दिएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले सरकारको नीति तथा कार्यक्रम र संसद्को…

सरकारले अहिलेसम्मकै उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएको छः माओवादी नेता मोदी

काठमाडौं, २ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य अमनलाल मोदीले सरकारले अहिलेसम्मकै उत्कृष्ट नीति तथा कार्यक्रम ल्याएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले सरकारको नीति तथा कार्यक्रम र…