• प्रवास

    गैरआवासीय नेपालीहरुको लगानी, वैदेशिक रोजगार लगायत विविध विषयमा एक दिने बृहत कार्यशाला कार्यक्रम आयोजना

    एनआरएनएको १६ जुनमा हुने कार्यशालामा प्रधानमन्त्री, पररास्ट्रमन्त्री र श्रममन्त्रीको उपस्थिती रहने काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसिका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवा,पररास्ट्रमन्त्री नारायण खड्का र श्रममन्त्री कृष्ण कुमार श्रेस्ठ’किसान’सँग भेटी आगामी १६ तारिखमा हुने…

    गैरआवासीय नेपाली संघ आईसिसिका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटघाट

    काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसिका प्रतिनिधि मण्डलले प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटघाट गरि आगामी १६ तारिखमा गर्ने कार्यशाला कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुन आग्रह गरेको छ । उक्त आग्रहपछि प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा…

    एनआरएनए अमेरिकाको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलन आउँदो जुलाई ३ र ४ नर्थ क्यारोलिनामा हुने

    काठमाडौं । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् एनआरएनए अमेरिकाको ११ औं साधारण सभा तथा ज्ञान सम्मेलन आउँदो जुलाई ३ र ४ तारिखका दिन नर्थ क्यारोलिनामा हुँदैछ । साधारणसभा तथा ज्ञान सम्मेलनको लागि आवश्यक…

    एनआरएनए युएईको अध्यक्षमा ठाकुर ढुंगाना चयन

    काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए एनसीसी यूएईको अध्यक्ष ठाकुर प्रसाद ढुंगाना भएका छन ।युएईमा रहेका संघ सँस्थाहरुको सर्वपक्षिय सहमतिमा ढुंगानालाई अध्यक्षमा चयन गरिएको एनआरएनए आइसिसिका अध्यक्ष बद्री केसिले बताए । केसिले…

    ईपीएस परीक्षाको निष्पक्षताप्रति नेपालीहरु विश्वस्त- श्रममन्त्री श्रेष्ठ

    २५ जेठ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत संचालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताउनुभएको छ । ललितपुरको भैँसेपाटीमा संचालन भइरहेको कोरियन भाषा परीक्षाको…

    एनआरएनए कतारद्वारा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना

    कतार । गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद एनआरएनए कतार द्वारा कतारमा रहेका नेपालीहरुको स्वास्थ्यलाई लक्षित गरि आगामी २४ जुन शुक्रवार निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको छ । उक्त निशुल्क स्वास्थ्य परिक्षणमा सहभागी भई स्वास्थ्य…

    साइप्रसमा बढन थाल्यो मृत्युदर फेरि अर्को नेपाली महिला मृत अबस्थामा फेला।

    मनिशा,अर्याल युरोप। वैदेशिक रोजगारीमा जाने मानिसको संख्या बढेसँगै साइप्रसमा ज्यान गुमाउनेको संख्या पनि दैनिक वृद्धि हुँदै गैरहेको छ । पछिल्लो तथ्यांक अनुसार गएको सात, आठ महिनाको अन्तरालमा ७ जनाले साइप्रसमा ज्यान गुमाईसकेका छ्न । साइप्रसमा…

    प्रवासी नेपालीलाई मतदानको अधिकार छिट्टै कार्यान्वयन हुनेमा अध्यक्ष आचार्यको विश्वास

    संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्‍याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत काठमाडौँ — सरकारले संसदमा विचाराधीन नागरिकता विधेयकलाई प्रक्रियामार्फत टुंगोमा पुर्‍याउने कुरा नीति तथा कार्यक्रममा नै राखेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नागरिकता…

    टेक्कासको एक विद्यालयमा भएको सामूहिक बन्दुक आक्रमणमा मृत्यु हुनेको संख्या २१ पुग्यो

    काठमाडौ ।अमेरिकाको टेक्कासको एक विद्यालयमा भएको सामूहिक बन्दुक आक्रमणमा मृत्यु हुनेको संख्या २१ पुगेको छ। अमेरिकी सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा १८ बालबालिका रहेको छन् भने ३ जना १८ वर्ष माथिका रहेका छन्। घटनामा गोलि…

    रामेछाप कि सुमिता तामाङको साइप्रसमा उपचार कै क्रममा निधन।

    मनिशा अर्याल ,काठमाडौं । रामेछाप जिल्ला नमाडि -९ निवासी हाल साइप्रसको लिमासोलमा बस्दै आएकी २२ वर्षकि सुमिता तामाङ को मृत्युु भएको छ।बिगत केही समय अगि सामान्य मस्तिष्क सम्बन्धि रोगबाट अचेत अबस्थामा अस्पताल लगिएको जानकारी प्राप्त…