साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

मोफसल यात्रामा हैरानको टिम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ बैशाख २६ गते, बुधबार १३:११

बुटवल -विश्वकै कान्छा सौगात विष्टको निर्देशनमा बनेको चलचित्र हैरानको प्रचार–प्रसारका लागि निर्माता टोली मौफसलको दौडमा निस्किएको छ । टोलीले बुधबार प्रदेश नम्बर पाँचको अस्थायी मुकाम बुटवलमा पत्रकारहरूसँग फिल्मको बारेको साक्षात्कार गर्यो । चलचित्र आउँदो जेठ ४ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउँदै छ ।कमेडी, एक्सन र ड्रामको पाटोलाई गज्जबले फिल्ममा देखाइएको निर्देशक विष्टले बताए । निर्देशक विष्टले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।

डान्स फिभरको ब्यानरमा बनेको चलचित्रलाई मुक्ति घले, शिशिर घिमिरे, र डाक्टर वाईएल लामाले संयुक्त रुपमा निर्माण गरेका हुन् । सम्झना पोखरेलको कार्यकारी निर्माणमा तयार भएको चलचित्रमा निरज कडेँल र नवराव उप्रेतीको सिनेम्याटोग्राफी छ भने प्रितम पाण्डेको सम्पादन छ ।सत्य–स्वरुपको संगीत रहेको चलचित्रमा सरोज खनाल, गजित बिष्ट, सागर लम्साल ‘बले’, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निष्मा घिमिरे, आरोही शर्मा, एन्जल राई लगायतका कलाकारहरुको अभिनय छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु