टुरिजम पलानेट नेपाल का सभापति तथा न्युजलाईन्स नेपाल का सल्लाहकार सामाजिक अभियान्ता बिजय कुमार ढकाल को आदरनिय ससुरा बुवा राजन बहादुर खत्री को २०७५ साल असोज २२गते का दिन असामयिक स्वर्गारोहण भएकोले स्वर्गीय मृत आत्माको चिरशान्तीको कामना तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवार प्रति समावेदना ब्यक्त गर्दछौं ।