काठमाडौं ३१ कात्तिक। रेडियो नेपाल प्रचार सेवा विकास समिति ,रेडियो नेपालीको कम्पाउणड भित्र रहेको पोखरी लगाएत अन्य वरिपरि को सरसफाइको जिम्मेवारी कल्याणकारी स्वयंसेवक संघ लाई पाएको छ।
के हो त? कल्याणकारी स्वयंसेवक संघ
परिवर्तनका लागि स्वयम् सेवक भन्ने भनाइलाई साक्षत रुपमा एउटा ब्यक्तिदेखि समाज, समुदाय, राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्र मै स्थापित गर्न गराउन कल्याणकारी स्वयम् सेवक संघ नेपालको स्थापना भयो। बिश्वभरी नै छरिएर रहेका सबै खाले समाजका ब्यक्तित्वहरुलाई सामाजिक रुपान्तरणको लागि एकतामा ल्याउनु, बहश छलफलद्वारा स्वयम् सेवक नेतृत्वको बिकास गर्नु, विश्वब्यापी रुपमा नेट वर्कको बिकास गर्नु र ज्ञान बुद्धि विवेकको बिकास गर्दै समाजमा विद्यमान बिकृती बिसंगतीलाई चिर्दै मानवीय संबेदनासंग जोडिएका सबै खाले परिवर्तनमा जोड दिनु यसको मुख्य उदेश्य रहेको छ।