साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

चलचित्र ‘बाग्मतीकी रानी ‘ निर्माण हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७६ भाद्र ३१ गते, मंगलवार ०६:५३

काठमाडौ ।नेपालि चलचित्र निर्माण हुने क्रममा फेरि अर्को आशा लाग्दो चलचित्र ‘बाग्मतीकी रानी ‘ नामक चलचित्रको नाम घोषणा गरेका छन चलचित्र छेत्रमा निकै लामो समय सम्म काम गरेका राजेश लाल भिखारि को यो पहिलो चलचित्र हो
उत्त कार्यक्रममा बरिस्ठ चलचित्र कर्मी तुलसी घिमिरेको उपस्थित रहेको थियो । उक्त सम्बोधनमा घिमिरेले बाग्मती कि रानी नामक चलचित्रले नेपालको चलचित्र जगतमा राम्रो नाम लिएर आएको साथै नेपाली चलचित्र छेत्रलाई टेवा पुर्याने काम होस भन्दै म मेरो तर्फबाट गर्न सकिने सहयोग गर्नेछु कार्यक्रममा बोल्दै घिमिरेले यस्तो भनेका हुन । साथै लेख

जुन फिल्मस प्रा लि को प्रस्तुतिमा राजेश लाल भिकारीको बाग्मतीकी रानी लेखन तथा निर्देशन श्री कृष्ण ,निर्माता भुवन राज जोशी र कमला ढकाल तेस्तै सह -निर्माता टेक राज शर्मा भने कार्यकारी निर्माता आर जी भिलेन को रहेको छ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु