दक्षिण एसियाली युथ टेबलटेनिस बिहीबारदेखि
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित ६ राष्ट्रका ८५ खेलाडीको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका महासचिव कुबेरप्रकाश सिंहले जानकारी गराए ।…
सर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमा
काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ (द शुज) चीनको स्मलरीग अवार्डको नोमिनेशनमा परेको छ । विश्वभरबाट सहभागी ३ हजार ७ सय ९१ चलचित्रहरुमध्ये छनोट भएका ९८ चलचित्रहरुबाट २० ओटा चलचित्रहरु नोमिनेशनमा परेको थियो । चीनको सेन्जेन…
तेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्ने
नेपालका अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । यसै अप्रिलमा हुने जापान वाटा ओपन र मेमा अस्ट्रेलियाको गोल्ड कोस्टमा तय गोल्ड कोस्ट ओपन तेक्वान्दोमा अदिशले चुनौती प्रस्तुत…
तेवान्दो टोली चीन जाने
काठमाडौं, बैशाख ७ गते । दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार चीन जाने भएको छ । दुवै प्रतियोगिताको पुरुष ५८ केजीमुनि सुमित विष्ट र ७४ केजीमुनि आशिष…
गोर्खाली रग्बीद्धारा फिफ्टिन्स रग्बीको उपाधि रक्षा
काठमाडौं, गोर्खाली रग्बी क्लब पाँचौ संस्करणको फिफ्टिन्स रग्बी च्याम्पियनसिप २०२५ को विजेता बन्न सफल भएको छ। मंगलवार भएको लिगको अन्तिम दिनको खेलमा नेपाल पुलिस क्लबलाई ५५–० ले पराजित गर्दै गोर्खाली रग्बीले उपाधि रक्षा गरेको हो।…
लेमन ट्री प्रिमियर, बुढानीलकण्ठ, काठमाडौँको पहिलो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
बुढानीलकण्ठ, काठमाडौं । १२ अप्रिल २०२५ - लेमन ट्री प्रिमियर, बुढानीलकण्ठले शुक्रबार, ११ अप्रिल २०२५ का दिन, आफ्नो पहिलो वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न गर्यो । सांझ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा विभिन्न प्रतिष्ठित पाहुना, साझेदार, अतिथि तथा…
युएस वर्ड क्लास तेक्वान्दो हलिउडले ३० औँ वार्षिक उत्सव मनाउँदै
काठमाडौं, चैत २७ गते । युएस वर्ड क्लास (युएसडब्लुसी) तेक्वान्दो– हलिउडले आफ्नो स्थापनाको ३०औ वार्षिक उत्सव मनाउने तयारी गरेको छ । युएसडब्लुसी तेक्वान्दो हलिउड नेपाली तेक्वान्दो प्रशिक्षक ग्राण्ड मास्टर दिवाकर महर्जनले सन् १९९५ मा अमेरिकाको…
गोर्खाली रग्बी र सेनाको रग्बी फिफ्टिन्समा विजयी शुरुआत
काठमाडौं। गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी शुरुआत गरेका छन्। आज बुधवार भएको उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता सशश्त्र प्रहरी बलको एपीएफलाई निकै प्रतिस्पर्धात्मक खेलमा १४–१२…
प्रथम र दिपालाई स्वर्ण
नरहरिपुर डोजोकाद्वय प्रथम मानन्धर र दिपा पुन मगर शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । एकल काताको पुरुषमा प्रथम र महिलामा दिपा पहिलो भएका हुन् । पुरुषमा भक्तपुरका…
बक्सिङ टोली भुटानतर्फ
फोर नेसन्स कप बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबारै एक कार्यक्रमबीच बिदाइ गरे । अप्रिल ११ देखि १३ तारिखसम्म हुने…