स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

वडास्तरीय फुटसल टुर्नामेन्टको च्याम्पियन वडा नं १३

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ भाद्र १८, आईतवार ०७:५९

भाद्र १८, काठमाडौं ।यस वर्षको अन्तर वडास्तरीय फुटसल टुर्नामेन्टको च्याम्पियन वडा नं १३ भएको छ । कामनपा १६ नं. वडामा रहेको खुसिबु रिभर फिल्ड फुटसल मा भएको फाइनल खेलका विजयी वडा नं १३ र उपविजयी १७ वडाका खेलाडीहरुलाई काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले मेडल तथा ट्रफी प्रदान गर्नु भयो ।कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले महानगरमा नँया जन प्रतिनिधि आए पछि स्थानीय स्तरमा भएको यो पहिलो मेयरकप प्रतियोगिता सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै विजेता तथा उवविजेता टीमलाई धन्यवाद दिनु भयो ।

यसैगरी महानगर प्रमुख शाक्यले यस खेलमा भाग लिएका सवै १६ वटा टोलीलाई सहभागीको लागि धन्यवाद दिंदै महानगरको यस वर्षको नीति तथा कार्यक्रममा पनि खेलकुद क्षेत्रलाई प्राथमिकता दिइको बताउनु भयो ।

कार्यक्रममा महानगरपािलका प्रमुख शाक्यले विजयी टोली वडा नं १३ का अध्यक्ष ध्रुव नारायण मानन्धरको टोली लाई रु एक लाख नगद सहित ट्रफी प्रदान गर्नु भयो ।यसैगरी उपविजेता टोली वडा नं १७ को तर्फवाट वडाध्यक्ष नबिन मानन्धरको टोलीलाई नगद रु ५० हजार सहित ट्रफी प्रदान गर्नु भयो ।काठमाडौं जस्तो घना आवासीस क्षेत्रमा हाल केही वर्ष यता फुटसल फुटवल खेल युवाहरु माझ लोेकप्रिय बन्दै गएको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु