दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

बल्ड क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ आश्विन ३१, मंगलवार १६:५२

असोज ३१, काठमाडौं ।आज विहान काठमाडौंको महाराजगन्ज स्थित कान्ति बाल अस्पतालको परिसरमा सार्थक अभियान नेपालका अध्यक्ष भरत गौतमको सहकार्यमा एन.आर.एन.समाजसेवी श्री दीप राज थापाko  विशेष पहल विचार विमर्श पश्चात समाजसेवी दीप राज थापा ज्यूबाट सिन्धुली,मरिण—३ का ५ वर्षीय वालक नीमा लामा जो विगत २ महिना देखि ब्ल्ड क्यान्सरबाट उपचार अभाव भएको खबर पाउन साथ उनको बिशेष पहल कदमीबाट स्वीडेन र डेनमार्कका तपशिलका एन.आर.एन.हरु श्रीमान÷श्रीमती अर्जुन कुमार श्रेष्ठ, शिव कुमार चाम्लागाइ, दिनेश कुमार श्रेष्ठ, राजकुमार ओमसन, प्रमोद अर्याल, दीप शर्मा, उचित सिग्देल, सुमन बराल, हरीचन्द्र तामाङ्ग, ब्रिजेश मैनाली, खिम ब.खत्री, नवराज कडरिया—डेनमार्क, नील थापा—डेनमार्क, रोशन भण्डारी,सारदा कोईराला, हरी कोईराला, दीपराज थापा, हाना थापा, हेम ब.रोकाय, गंगा घिमिरे, नवीन थापलीया, अनीता पुडासैनी थपलिया, विमल कुमार काकी, देव भट्टराई, घनश्याम पुन, सूर्य वस्ताकोटी, अर्जुन वस्ताकोटी,अशोक कुमार खडका, सुनील पौडेल, विनीता के.सि.कुँनुवार, कुमार गुरुङ्ग, विन्दा कुमारी क्षेत्री, पवन आचार्य, सुवाश अधिकारी, सोमा अधिकारी, रुपा हेलस्टेन, अनूप कुमार थपलिया, दील ब. पुन, भक्तिराम अर्याल, दिपेश आचार्य, टेक ब. रोका, श्याम प्रसाद प्रधान, प्रदीप के.सि., अर्चना रिसाल, संजीव रिसाल, सनी प्रधान, फुर्वा सेर्पा,मनु कुमारी लामा, श्याम थापा, वीन्दा खरेल,उपहार प्रधान, रामशरण ढकाल प्रमिला ढकाल,प्रबेश कुमार कुंवर र जीना गुरुङ्गबाट एकमुष्ट १४९१५ क्भ्प् ( रु.१८५८४५) निज पिडित विरामी नीमा लामाको जीवन रक्षार्थ चिकित्सक,पत्रकार,सार्थक अभियान नेपालका

पदाधिकारीहरुको उपस्थितिमा एन.आर.एन. स्विडेनका अध्यक्ष श्री अर्जुन कुमार श्रेष्ठ र अभियानका अध्यक्ष भरत ,गौतमको सहकार्यमा संयूक्तरुपमा विरामीका हजुरआमा कान्छिमाया थिङलाई आज सो रकम हस्तान्तरण गरियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु