बस्नेतको अगुवाइमा ग्यास्ट्रोनोमी टुरिजम एशोसियसन अफ नेपाल औपचारिक घोषणाहेर्नुस् आज२०७७ साल फागुन १५ गते, शनिवारको राशिफलदेशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता हो : सांसद पाण्डेमार्च ८ देखी १० सम्म नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गरिदैराष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सद्स्य मा श्रेष्ठचेम्बरको ७० औ वार्षिक उत्सवको अवसरमा युथ चेम्बरद्वारा निबन्ध तथा चित्रकला प्रतियोगिता आयोजनाचर्चित सेफ सन्तोष साहलाई विमानस्थलमा भव्य स्वागतहेर्नुस् आज २०७७ साल फागुन १४ गते, शुक्रवार को राशिफलडा. गौरी शंकरलाल दास हेम बहादुर मल्ल सम्मानबाट विभुषितअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनय

प्रवासमा नेपालीहरुका मसिहा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : १ कार्तिक २०७४, बुधबार ०२:४८

कार्तिक १, काठमाडौं । बाल कृण्ष पाण्डे भारत प्रवासमा बसोवास गर्ने े नेपालीहरुका लागि चिरपरिचित नाम हौ । उँहा विगत ३० वर्ष देखि भारतको राजधानी दिल्लीमा बसि भारत भरि रहेका नेपालीहरुको हक हित सुखः दुख संगसंगै नेपाली चेलीबेटी बेच बिखन बिरुद्धको संस्था माइती इण्डिया संग प्रत्यक्ष रुपमा संलग्न हुनुहुन्छ । यो संस्था मार्फत उँहाले नेपालीबाट दिल्ली हँुदै विशेष गरि खाडी मुलुकमा अवैधानिक तरिकाले लैजान लागेका कैयौं े नेपाली चेलीहरुको उद्यार गरि सक्नु भएको छ । यसैगरी भारतको विभिन्न बैश्यालयमा बेच्न बाध्य पािरएका कैंयो चेलीहरुको पनि उँहाले माती इण्डिया मार्फत उद्यार गरि सक्नु भएको छ ।


प्रवासमा लामो समय बिताउनु भएका बालकृष्ण पाण्डे नेपाली जन सम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । भारतको नई दिल्लीमा मुख्य कार्यालय रहेको नेपाली जन सम्पर्क भारतको हाल भारतक मुख्य शहर मुम्बई कलकत्ता, चेन्नई ,मैगलोर, भुपाल, आदि गरि विभिन्न महानगर र शहरहरुमा गरि नेपली जन सम्पर्क समिति भारतका एक सय ८० वटा शाखा रहेको छ ।


बालकृण्ष पाण्डेले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफनो गृह जिल्ला अघाखाँचीबाट प्रत्यक्ष निर्वाचनको लािग सिफारिस भई निर्वाचनमा भाग लिने तयारीमा हुनुहुन्छ ।
हाल गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा काठमाण्डौमा भाग लिन उँहा भारतको नई दिल्लीबाट काठमाण्डौ आएको अवसरमा उहाँबाट उँहाले आगामी प्रतिनिधि सभाको चुनावमा भाग लिने जानकारी प्राप्त भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु