एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

प्रवासमा नेपालीहरुका मसिहा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक १ गते, बुधबार ०२:४८

कार्तिक १, काठमाडौं । बाल कृण्ष पाण्डे भारत प्रवासमा बसोवास गर्ने े नेपालीहरुका लागि चिरपरिचित नाम हौ । उँहा विगत ३० वर्ष देखि भारतको राजधानी दिल्लीमा बसि भारत भरि रहेका नेपालीहरुको हक हित सुखः दुख संगसंगै नेपाली चेलीबेटी बेच बिखन बिरुद्धको संस्था माइती इण्डिया संग प्रत्यक्ष रुपमा संलग्न हुनुहुन्छ । यो संस्था मार्फत उँहाले नेपालीबाट दिल्ली हँुदै विशेष गरि खाडी मुलुकमा अवैधानिक तरिकाले लैजान लागेका कैयौं े नेपाली चेलीहरुको उद्यार गरि सक्नु भएको छ । यसैगरी भारतको विभिन्न बैश्यालयमा बेच्न बाध्य पािरएका कैंयो चेलीहरुको पनि उँहाले माती इण्डिया मार्फत उद्यार गरि सक्नु भएको छ ।


प्रवासमा लामो समय बिताउनु भएका बालकृष्ण पाण्डे नेपाली जन सम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष हुनुहुन्छ । भारतको नई दिल्लीमा मुख्य कार्यालय रहेको नेपाली जन सम्पर्क भारतको हाल भारतक मुख्य शहर मुम्बई कलकत्ता, चेन्नई ,मैगलोर, भुपाल, आदि गरि विभिन्न महानगर र शहरहरुमा गरि नेपली जन सम्पर्क समिति भारतका एक सय ८० वटा शाखा रहेको छ ।


बालकृण्ष पाण्डेले आगामी प्रतिनिधि सभा निर्वाचनमा आफनो गृह जिल्ला अघाखाँचीबाट प्रत्यक्ष निर्वाचनको लािग सिफारिस भई निर्वाचनमा भाग लिने तयारीमा हुनुहुन्छ ।
हाल गैर आवासीय नेपाली संघको आठौं विश्व सम्मेलनमा काठमाण्डौमा भाग लिन उँहा भारतको नई दिल्लीबाट काठमाण्डौ आएको अवसरमा उहाँबाट उँहाले आगामी प्रतिनिधि सभाको चुनावमा भाग लिने जानकारी प्राप्त भएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु