रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

नेपाल आर्य समाज ललितपुरको ११९ औं स्थापन दिवस सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक १८, शनिबार १०:३१

 

कार्तिक १८, काडमाण्डौं । नेपाल आर्य समाज ललितपुरको ११९ औं स्थापन दिवस सम्पन्न भएको छ ।
आज सो स्थापना दिवसको हिन्द ुविद्या पीठ संस्थापक तथा प्रिन्सिपल डा. चिन्तामणि योगीले पानसमा बत्ती बालेर उदघाटन् गर्नु भयो ।
कार्यक्रममा बोल्दै योगि चिन्तामणि योगीले आधुनिक नेपालमा निर्माणमा आर्य समाजको अहम भुमिका रहेको बताउनु भयो ।
यसैगरी कार्यक्रमा वेदिक सनातम धर्म बारे प्रवचन गर्दै ै नेपाल आर्य समाजका केन्द्रीय अध्यक्ष कमला कान्त आत्रेयले आर्य समाजका संस्थापक स्वामी दयानन्द्र सरस्वतीले वेदको माध्यमबाट आर्य समाजलाई अघि बढाएकोब बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिी चिन्तमणि योगीले आर्य समाज ललितपुरका अध्यक्ष लोकचन्द अमात्यद्धारा लिखित “आर्य जीवन शैली” नामक पुस्तकको विमोचन गर्नु भएको थियो ।


ललितपुर आर्य समाजका अध्यक्ष लोकचन्द अमात्तका स्वर्गीय बुवा चक्रबहादुर अमात्यले एक सय १९ वर्ष अघि ललितपुरमा आर्य समाजको स्थापना गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल आर्य समाजका सल्लाहकार डा. माधव उपाध्यायले पनि प्रवचन दिनु भएको थियो ।
सन १८७५ मा भारतको मुम्बईमा स्वामी दयानन्द सरस्वतीले आर्य समाजको स्थापना गरेका थिइ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु