सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

नेपाल आर्य समाज ललितपुरको ११९ औं स्थापन दिवस सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ कार्तिक १८ गते, शनिबार १०:३१

 

कार्तिक १८, काडमाण्डौं । नेपाल आर्य समाज ललितपुरको ११९ औं स्थापन दिवस सम्पन्न भएको छ ।
आज सो स्थापना दिवसको हिन्द ुविद्या पीठ संस्थापक तथा प्रिन्सिपल डा. चिन्तामणि योगीले पानसमा बत्ती बालेर उदघाटन् गर्नु भयो ।
कार्यक्रममा बोल्दै योगि चिन्तामणि योगीले आधुनिक नेपालमा निर्माणमा आर्य समाजको अहम भुमिका रहेको बताउनु भयो ।
यसैगरी कार्यक्रमा वेदिक सनातम धर्म बारे प्रवचन गर्दै ै नेपाल आर्य समाजका केन्द्रीय अध्यक्ष कमला कान्त आत्रेयले आर्य समाजका संस्थापक स्वामी दयानन्द्र सरस्वतीले वेदको माध्यमबाट आर्य समाजलाई अघि बढाएकोब बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिी चिन्तमणि योगीले आर्य समाज ललितपुरका अध्यक्ष लोकचन्द अमात्यद्धारा लिखित “आर्य जीवन शैली” नामक पुस्तकको विमोचन गर्नु भएको थियो ।


ललितपुर आर्य समाजका अध्यक्ष लोकचन्द अमात्तका स्वर्गीय बुवा चक्रबहादुर अमात्यले एक सय १९ वर्ष अघि ललितपुरमा आर्य समाजको स्थापना गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल आर्य समाजका सल्लाहकार डा. माधव उपाध्यायले पनि प्रवचन दिनु भएको थियो ।
सन १८७५ मा भारतको मुम्बईमा स्वामी दयानन्द सरस्वतीले आर्य समाजको स्थापना गरेका थिइ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु