• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    बाल वालिकाको मुटु र स्वास्थ्य जोगाउँ ।

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार ०९:३६

     

    मंसिर,०२ ,काठमाण्डौ । बालवालिकाकालाई मुटुरोग बाट बचाउन टंसील रोगबाट बचाउनु पर्ने बताउँदै महानगरपालिकाले महानगरको हरेक वडा वडामा स्वास्थ्य सेवा संचालन गरेको बताउनु भयो । गणेश युवा क्लबले महानगरपािलकाको वडा नं २१ मा आयोजना गरेको बालवालिकाको लािग निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै प्रमुख शाक्यले सो कुरा बताउनु भएको हो । यसैगरी प्रमुख शाक्यले महानगरपालिकाले हिजो मात्रै सामाजिक सेवा अनाथ बालवालिका र बृद्धबद्धाको सहयोगमा समर्पित संस्था काठमाण्डौको सामाखुसीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको र काठमाण्डौको नक्सालमा रहेको श्री सत्य साई सेवा केन्दसंग स्वास्थ्य सम्बन्धी सहकार्य गरेको बताउनु भयो ।
    कार्यक्रममा बोल्दै डा. दीपकराज जोशीले विशेष गरि ८ वर्ष देखि १५ वर्ष उमेरका बालवालिकामा टंसीलको जोखिम रहेको बताउँदै हरके वर्ष टंसीलको सुई लगाउनु पर्ने बताउनु भयो ।
    यसैगरी कार्यक्रममा बौलदै वडा नं २१ व्डाध्यक्ष उदय चुडामणि बज्र्राचार्यले बालवालिकालाई टंसील सम्बन्धी जाँच गर्न पाएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।
    सोहि कार्यक्रममा बोल्दै एनएमबी बैंकका अध्यक्ष सुनिल केसीले नेपालमा भण्डै कुल जनसंखयाको दुई लाख मानिसमा टन्सिल रोगको समस्या रहेको बताउनु भयो ।


    २१ नं वडाको गणेश युवा क्लबमा आयोजित सो कार्यक्रममा महिला स्वास्थ्य स्वंयम सेविका र वडावासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु