प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

बाल वालिकाको मुटु र स्वास्थ्य जोगाउँ ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर २, शनिबार ०९:३६

 

मंसिर,०२ ,काठमाण्डौ । बालवालिकाकालाई मुटुरोग बाट बचाउन टंसील रोगबाट बचाउनु पर्ने बताउँदै महानगरपालिकाले महानगरको हरेक वडा वडामा स्वास्थ्य सेवा संचालन गरेको बताउनु भयो । गणेश युवा क्लबले महानगरपािलकाको वडा नं २१ मा आयोजना गरेको बालवालिकाको लािग निःशुल्क स्वास्थ्य शिविरमा बोल्दै प्रमुख शाक्यले सो कुरा बताउनु भएको हो । यसैगरी प्रमुख शाक्यले महानगरपालिकाले हिजो मात्रै सामाजिक सेवा अनाथ बालवालिका र बृद्धबद्धाको सहयोगमा समर्पित संस्था काठमाण्डौको सामाखुसीमा रहेको मानव सेवा आश्रमलाई सहयोग गरेको र काठमाण्डौको नक्सालमा रहेको श्री सत्य साई सेवा केन्दसंग स्वास्थ्य सम्बन्धी सहकार्य गरेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै डा. दीपकराज जोशीले विशेष गरि ८ वर्ष देखि १५ वर्ष उमेरका बालवालिकामा टंसीलको जोखिम रहेको बताउँदै हरके वर्ष टंसीलको सुई लगाउनु पर्ने बताउनु भयो ।
यसैगरी कार्यक्रममा बौलदै वडा नं २१ व्डाध्यक्ष उदय चुडामणि बज्र्राचार्यले बालवालिकालाई टंसील सम्बन्धी जाँच गर्न पाएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।
सोहि कार्यक्रममा बोल्दै एनएमबी बैंकका अध्यक्ष सुनिल केसीले नेपालमा भण्डै कुल जनसंखयाको दुई लाख मानिसमा टन्सिल रोगको समस्या रहेको बताउनु भयो ।


२१ नं वडाको गणेश युवा क्लबमा आयोजित सो कार्यक्रममा महिला स्वास्थ्य स्वंयम सेविका र वडावासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु