दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राजपाले चुनाव जिते महिलालाई आधा तोला सुन दाइजो !

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर ७ गते, बिहीबार १२:५९

काठमाडौं–चुनावमा जनताको मत आफूतिर तान्न राजनीतिक दलले घोषणापत्रमा के सम्म राख्छन् भन्ने कुरा तराई केन्द्रीत राष्ट्रिय जनता पार्टीले सार्वजनिक गरेको संक्षिप्त घोषणा पत्र हेरे पुग्छ ।
राजपाले निर्वाचनमा विजयी भए १२ कक्षा पढेका र विवाहको उमेर भएका महिलालाई आधार तोला सुनको मंगलसूत्र वा सो बराबरको रकम दिने आफ्नो घोषणापत्रमा उल्लेख गरेको छ ।
यो एक किसिमले दाइजो प्रथालाई राजनीतिक दलले नै संरक्षण गरेको देखिन्छ । तराईमा दाइजोका कारण बर्षेनी कैयौं महिलाहरु घरेलु हिंसाबाट समेत पीडित हुने गरेका छन् ।
संक्षिप्त घोषणापत्रको बुँदा नं. १० मा महिलामैत्री कार्यक्रम अन्र्तगत राजपाले यस्तो प्रतिबद्धता सार्वजनिक गरेको हो ।
उसले महिलाका लागि हरेक तहको शिक्षा निःशुल्क गर्ने, नवजात बालिका जन्मिना साथ उनको भविष्य सुरक्षित गर्नका लागि १० हजार अनुदान रकम बैंकमा खाता खोली दिने र १८ बर्ष पुगेपछि एक मुष्ट ब्याजसहित दिने उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु