• भष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमाफूल व्यवसायी यतिबेला निकै व्यस्त

    गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्याय नियुक्त

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २५ मंसिर २०७४, सोमबार १२:४७

    काठमाडौँ:सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार वसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ ।

    सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले हाल ‘गोरखापत्र’ दैनिकका कार्यकारी सम्पादक उपाध्यायलाई चार वर्षका लागि नियुक्त गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले संस्थान महाप्रबन्धकका लागि गत भदौमा खुला आवेदन मागेकामा नौ जनाको आवेदन परेको थियो ।

    विसं २०४८ मा ‘गोरखापत्र’मा उपसम्पादकबाट सेवा प्रवेश गर्नुभएका पत्रकार उपाध्यायले यसअघि संस्थानको सहप्रकाशन ‘अप्सरा’ र ‘मधुपर्क’ पत्रिकामा सम्पादकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँले ‘राजधानी’, ‘जनमत’लगायत साप्ताहिक पत्रिकामा पनि पत्रकारिता गरिसक्नुभएको छ । रासस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु