प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

गोरखापत्र संस्थानको महाप्रबन्धकमा बसन्तप्रकाश उपाध्याय नियुक्त

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ मंसिर २५, सोमबार १२:४७

काठमाडौँ:सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा पत्रकार वसन्तप्रकाश उपाध्यायलाई नियुक्त गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले हाल ‘गोरखापत्र’ दैनिकका कार्यकारी सम्पादक उपाध्यायलाई चार वर्षका लागि नियुक्त गरेको हो । सूचना तथा सञ्चार मन्त्रालयले संस्थान महाप्रबन्धकका लागि गत भदौमा खुला आवेदन मागेकामा नौ जनाको आवेदन परेको थियो ।

विसं २०४८ मा ‘गोरखापत्र’मा उपसम्पादकबाट सेवा प्रवेश गर्नुभएका पत्रकार उपाध्यायले यसअघि संस्थानको सहप्रकाशन ‘अप्सरा’ र ‘मधुपर्क’ पत्रिकामा सम्पादकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँले ‘राजधानी’, ‘जनमत’लगायत साप्ताहिक पत्रिकामा पनि पत्रकारिता गरिसक्नुभएको छ । रासस

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु