• आजबाट कान्तिपुर पनि एचडीमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २८ मंसिर २०७४, बिहीबार ०३:४७

    काठमाडौं -कान्तिपुर टेलिभिजन आजबाट हाइडेफिनेसन (एचडी) प्रविधिमार्फत प्रसारण हुने भएको छ ।

    २०६० असार २९ देखि टेरेस्ट्रियल प्रविधिमार्फत प्रसारणमा आएको टेलिभिजन आजबाट एचडी प्रसारण हुन सुरु भएको हो ।

    यस अघी नेपालमा एपी वान मात्र एचडी प्रसारण हुदै आएको थियो । कन्तिपुरले एचडी सुरु गरेसँगै नेपालमा एचडी प्रसारण गर्ने २ वटा टेलिभिजन भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु