डिस्ट्रिक्ट गभर्नरको आधिकारिक क्लब भ्रमणसँगै रोटरी क्लब अफ ज्ञानेश्वरले मनायो चौथो चार्टर समारोहअपर अरुणको काम चाँडो सुरु हुन्छ : उर्जामन्त्री खड्कादायित्व वोध हुनेगरी कार्यसम्पादन गर्न कर्मचारीलाई उर्जामन्त्री दीपक खड्काको निर्देशनआज भाद्र २५ गते मंगलबार कस्तो छ तपाईंको दिन ? हेर्नुस् राशिफलनेपालमा रॉयल एनफिल्ड हिमालयन ४५० को रोमाञ्चक परीक्षण अनुभवरिपोर्टर्स क्लब नेपालद्वारा एक लाख पुरस्कारसहित प्यारालम्पिकमा काश्य पदक विजेता पलेशा गोबर्धन सम्मानितसर्वोत्कृष्ट तिजगीत गायकको अवार्ड बिजेता मोतिराज खनालसंखुवासभाको स्रोत साधनको उच्चतम प्रयोग गरी आर्थिक विकास गरिने : उर्जामन्त्री खड्काअध्यक्ष श्रेष्ठ ओसीएको कार्यकारी सदस्यमा निर्वाचितनेपाली कांग्रेसद्वारा ऐतिहासिक पदक विजेता पलेशा सम्मानित

रुपन्देहीमा बढेको चिसोले जनजीवन प्रभावित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १ गते, शनिबार ११:४३

रुपन्देहीमा एक्कासी जाडो बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ । आज बिहानदेखि बाक्लो हुस्सु लाग्ने र दिउँसो कम घाम लागेका कारण रुपन्देही जिल्लाको सहरी तथा ग्रामीण भेगका नागरिकले जाडोको निकै महसुस गरेका छन् ।

जाडोको निकै प्रभाव पर्नुको साथै सहरबजारमा हिँड्नेहरुले बाक्लो लुगा लगाएर हिडनुपर्ने बाध्यता छ ।जाडोले केही स्थानमा सर्वसाधारणले जाडोबाट बच्नको लागि आगो बालेर ताप्ने शुरु गरेका छन् ।

जाडोको बेला खासगरी बिहानको समयमा पढनजाने बालबालिका सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।जाडोले रुघाखोकीका बिरामी बढेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु