तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेश

रुपन्देहीमा बढेको चिसोले जनजीवन प्रभावित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १, शनिबार ११:४३

रुपन्देहीमा एक्कासी जाडो बढेको छ । चिसोले जनजीवन प्रभावित भएको छ । आज बिहानदेखि बाक्लो हुस्सु लाग्ने र दिउँसो कम घाम लागेका कारण रुपन्देही जिल्लाको सहरी तथा ग्रामीण भेगका नागरिकले जाडोको निकै महसुस गरेका छन् ।

जाडोको निकै प्रभाव पर्नुको साथै सहरबजारमा हिँड्नेहरुले बाक्लो लुगा लगाएर हिडनुपर्ने बाध्यता छ ।जाडोले केही स्थानमा सर्वसाधारणले जाडोबाट बच्नको लागि आगो बालेर ताप्ने शुरु गरेका छन् ।

जाडोको बेला खासगरी बिहानको समयमा पढनजाने बालबालिका सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।जाडोले रुघाखोकीका बिरामी बढेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु