• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    नेपालको बजारमा बंगलादेशको रनर मोटरसाइकल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २ पुष २०७४, आईतवार ११:०२

    काठमाण्डौ – नेपालको बजारमा बंगलादेशको रनर मोटरसाइकल आएको छ ।
    हिजो राजधानीमा भएकोृ एक औपचा।िक कार्यक्रममा सात वटा मोडलमा उत्पादित सो मोटरसाइकल नेपालमा विधिवत रुपमा बिक्री वितरणको थालनी भएको छ ।

    सो मोटरसाइकलको विधिवत उदघाटन कार्यक्रमम बोल्दे नेपालमा लागि बंगलादेशकी महामहिम राजदूत मासपि बिन्ते सामले बंगलादशेको भिक्टोरी दिवस १६ डिसेम्बरमा विधिवत उदघाटन भएकोमा सो मोटरसाइकका नेपालका बिक्री वितरण प्रतिनिध रमण मोटर्स प्रा.लिलाई विशेष धन्यवाद दिनु भयो ।

    यसैगरी कार्यक्रमा बोल्दै बंगलादेशको रनर ग्रुपका अध्यक्ष हाफिजुर रहमानले नेपालमा आफनो देशमको लोकप्रिय मोटरसाइकल नेपालमा ल्याउन पाएकोमा खुसी व्यक्त गर्न भयो ।

    यसैगरी रमण मोटर्सका प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत रमन महतोले हाल कम्पनीले नेपालमा ७ वटा मोडलको मोटर साइकल बजारमा ल्याएको बताउँदै यसको बिक्री वितरण नेपालका अन्य शहरमा पनि शुरु हुने जानकारी दिनु भयो ।

    रमन मोटर्सले हाल आफनो मुख्य सो रुम ललितपुरको बागडोल र अक्रो सो रुम काठमाण्डौको उत्तर ढोकामा आजै देखि संचालनमा ल्याउदै छ । सो मोटरसाइकल उदघाटन कार्यक्रममा मेजिक ,लगायत कलाकारहरुले नृत्यबाट दर्शकहरुलाई मनोरन्जन गराएका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु