ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

भारतको गोवा सेक्स टुरिज्मको लागि स्वर्ग ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ५ गते, बुधबार ०२:४५

भारतको गोवा Sea Beach  बाहेक सेक्स टुरिज्मको लािग प्रसिद्ध छ । यहाँ हरेका वर्ष लाखौं पर्यटक भ्रमण गर्न आउँछन ।
गोवा भारतमा मात्रै नभई विश्वमै Sea Beach  को लािग जानिन्छ । पर्यटन रिर्पोटको अनुसार भारतमा यसलार्ई सेक्स टुरिज्मको लागि स्वर्ग भूमि मानिन्छ । गोवामा पर्तुगालीहरुले करिव ४ सय ५० वर्षसम्म शासन गरेका थिए । भारत बेलायतको औपनिवेशबाट स्वतन्त्र भए पछि पनि यो क्षेत्र पर्तुगालीहरुको अधीनमा थियो । भारत स्वतन्त्रता भएको १४ वर्ष पछि यहाँ पर्तुगालीहरुको कब्जा थियो ।

अन्तत ः डिसेब्मर १९, १९६१ म भारतीय सेनाले अपरेशन विजय अभियान शुरु गन्यो र गोवा र दमन र दीवलाई पर्तुगाली शासनबात मुक्त गरायो ।त्यसैले गोवामा हरेक वर्षको डिसेम्बर १९ Goa Liberation Day म्को रुपमा मनाउने गरिन्छ । पर्तुगालीहरु १६ औं शताब्दीमा खोजकर्ताको रुपमा गोवा आएका थिए पछि उनीहरुले त्यँहा कब्जा गरे र यो क्षेत्र ४ सय ५० वर्षसम्म पर्तुगालीहरुको शासनमा रह्यो ।

सन १९६१ को स्वतन्त्रता पछि गोवाको विकास तीब्र रुपमा भयो । देश विदेशका पर्यटकहरु यहाँको सुन्दरता हेर्न यहाँ आउने गर्दछन । गोवा भारतको सवैभन्दा विकसित राज्यको रुपमा रहेको छ । धेरै समय पर्तुगालीहरुको शासनमा रहेकाले यो क्षेत्रमा संस्कृतिमा अझैपनि पर्तुगालीहरुको प्रभाव देख्न सकिन्छ ।
यहाँ सेक्स कामदारहरुको संख्या बढी रहेको छ ।

सेक्स वर्करको हितमा काम गर्ने संस्था एआरजेडको रिर्पोट अनुसार गोवामा हरेका वर्ष करिब एक हजार केटीहरुलाई ल्याइने गरिन्छ । श्रीलंका, बंगलादेश,नेपालबाट यहाँ केटीहरुलाई रोजगार दिने प्रलोभनमा पारेर ल्याउने गरिन्छ । ती केटीहरुलाई गोवाको मसाज सेन्टर,केसिनो र होटलहरुमा सेक्स वर्करको रुपमा राखिने गरिन्छ ।
गोवाको बेसिलिका अफ बाम जीसस चर्च सेन्ट फ्रन्सिस जेवियरको मृत शरीर पछिल्लो ४ सय ५० वर्ष देखि राखिएको छ । यो मृत शरीरलाई हरेक दश वर्षमा एक पटक दर्शनको लागि प्रदर्शन गरिने गरिन्छ ।यसलाई अन्तिम पटक सन २०१४ मा सर्वसाधारणको दर्शनको लािग राखिएको थियो ।Source: www.Bhaskar.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु