भारतको गोवा Sea Beach बाहेक सेक्स टुरिज्मको लािग प्रसिद्ध छ । यहाँ हरेका वर्ष लाखौं पर्यटक भ्रमण गर्न आउँछन ।
गोवा भारतमा मात्रै नभई विश्वमै Sea Beach को लािग जानिन्छ । पर्यटन रिर्पोटको अनुसार भारतमा यसलार्ई सेक्स टुरिज्मको लागि स्वर्ग भूमि मानिन्छ । गोवामा पर्तुगालीहरुले करिव ४ सय ५० वर्षसम्म शासन गरेका थिए । भारत बेलायतको औपनिवेशबाट स्वतन्त्र भए पछि पनि यो क्षेत्र पर्तुगालीहरुको अधीनमा थियो । भारत स्वतन्त्रता भएको १४ वर्ष पछि यहाँ पर्तुगालीहरुको कब्जा थियो ।
अन्तत ः डिसेब्मर १९, १९६१ म भारतीय सेनाले अपरेशन विजय अभियान शुरु गन्यो र गोवा र दमन र दीवलाई पर्तुगाली शासनबात मुक्त गरायो ।त्यसैले गोवामा हरेक वर्षको डिसेम्बर १९ Goa Liberation Day म्को रुपमा मनाउने गरिन्छ । पर्तुगालीहरु १६ औं शताब्दीमा खोजकर्ताको रुपमा गोवा आएका थिए पछि उनीहरुले त्यँहा कब्जा गरे र यो क्षेत्र ४ सय ५० वर्षसम्म पर्तुगालीहरुको शासनमा रह्यो ।
सन १९६१ को स्वतन्त्रता पछि गोवाको विकास तीब्र रुपमा भयो । देश विदेशका पर्यटकहरु यहाँको सुन्दरता हेर्न यहाँ आउने गर्दछन । गोवा भारतको सवैभन्दा विकसित राज्यको रुपमा रहेको छ । धेरै समय पर्तुगालीहरुको शासनमा रहेकाले यो क्षेत्रमा संस्कृतिमा अझैपनि पर्तुगालीहरुको प्रभाव देख्न सकिन्छ ।
यहाँ सेक्स कामदारहरुको संख्या बढी रहेको छ ।
सेक्स वर्करको हितमा काम गर्ने संस्था एआरजेडको रिर्पोट अनुसार गोवामा हरेका वर्ष करिब एक हजार केटीहरुलाई ल्याइने गरिन्छ । श्रीलंका, बंगलादेश,नेपालबाट यहाँ केटीहरुलाई रोजगार दिने प्रलोभनमा पारेर ल्याउने गरिन्छ । ती केटीहरुलाई गोवाको मसाज सेन्टर,केसिनो र होटलहरुमा सेक्स वर्करको रुपमा राखिने गरिन्छ ।
गोवाको बेसिलिका अफ बाम जीसस चर्च सेन्ट फ्रन्सिस जेवियरको मृत शरीर पछिल्लो ४ सय ५० वर्ष देखि राखिएको छ । यो मृत शरीरलाई हरेक दश वर्षमा एक पटक दर्शनको लागि प्रदर्शन गरिने गरिन्छ ।यसलाई अन्तिम पटक सन २०१४ मा सर्वसाधारणको दर्शनको लािग राखिएको थियो ।Source: www.Bhaskar.com