• एकाएक राजधानीमा चल्यो गोली

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ पुष २०७४, बुधबार ११:०२

    आज दिनदहाडै राजधानी काठमाडौँको टोखामा गोली चलेको छ । टोखास्थित झोर महांकाल १ मा बुधबार दिउँसो गोली चलेको हो ।

    स्थानीयवासीका अनुसार जंगलतिरबाट अज्ञात व्यक्तिले गोली चलाएका हुन् । यस गोली प्रहारको घटनाबारे अन्य थप जानकारीहरु भने आउन बाँकी रहेको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु