• बोष्टर मिडियाले आयोजना गरेको चौथो बनभोज कार्यक्रम सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ पुष २०७४, आईतवार ०६:४२

    काठमाडौं । बोष्टर मिडियाले आयोजना गरेको चौथो बनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिबार सहिद पार्क गोकर्णमा भएको बनभोज कार्यक्रममा बोष्टर मिडियाका पधादिकारी, सल्लाकार ,राजनीतिज्ञ,सञ्चारकर्मी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

    अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्व ,प्रतिनिधि सभा सदस्य शेरबहादुर तामांग ,प्रतिनिधि सभा सदस्य कृष्ण राई,प्रदेशसभा सदस्य रामेश्वर फुयाललाई स्वागत तथा बधाई ज्ञापन समेत कार्यक्रममा गरिएको थियो । बोष्टर मिडियाका सल्लाहकार डा. भोला रिजाल , सुदर्शन सिग्देल ,लोक बहादुर टण्डन , भवानीप्रसाद पौडेल ,चित्र बहादुर रसाइली , डा अनिल भट्टराई,मदन खरेल ,रामजी गुरुङ ,राजकुमार भण्डारी,जयकला बस्नेत ,तारा रोकाया,सुरेशचन्द्र बस्नेत ,श्रीराम अधिकारि न्युजलाइस मिडिया को अदक्षय राजु भट्ट लगाएतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा सबै सहभागि हुनुभएको थियो |

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु