चैत १९,आइतबार :तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफलरास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदै

बोष्टर मिडियाले आयोजना गरेको चौथो बनभोज कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ९, आईतवार ०६:४२

काठमाडौं । बोष्टर मिडियाले आयोजना गरेको चौथो बनभोज कार्यक्रम सम्पन्न भएको छ । शनिबार सहिद पार्क गोकर्णमा भएको बनभोज कार्यक्रममा बोष्टर मिडियाका पधादिकारी, सल्लाकार ,राजनीतिज्ञ,सञ्चारकर्मी तथा व्यवसायीहरुको सहभागिता रहेको थियो ।

अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्व ,प्रतिनिधि सभा सदस्य शेरबहादुर तामांग ,प्रतिनिधि सभा सदस्य कृष्ण राई,प्रदेशसभा सदस्य रामेश्वर फुयाललाई स्वागत तथा बधाई ज्ञापन समेत कार्यक्रममा गरिएको थियो । बोष्टर मिडियाका सल्लाहकार डा. भोला रिजाल , सुदर्शन सिग्देल ,लोक बहादुर टण्डन , भवानीप्रसाद पौडेल ,चित्र बहादुर रसाइली , डा अनिल भट्टराई,मदन खरेल ,रामजी गुरुङ ,राजकुमार भण्डारी,जयकला बस्नेत ,तारा रोकाया,सुरेशचन्द्र बस्नेत ,श्रीराम अधिकारि न्युजलाइस मिडिया को अदक्षय राजु भट्ट लगाएतको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा सबै सहभागि हुनुभएको थियो |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु