हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्यमुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णयउसुमा त्रिकोणको क्लिन स्विपहेर्नुस् आज २०७८ वैशाख ६ गते, साेमवारको राशिफलडिपिएस नेपाल द्वारा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्नपछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टिदश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्नलिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)कर्पोरेट बिजनेस अवार्ड एवम् फेसन ट्रेड कार्यक्रम भब्य रुपमा सम्पन्न
  • ‘ह्याप्पी डेज’मा दयाहाङको लण्डन जाने मोह, हेर्नुस् ट्रेलर

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० पुष २०७४, सोमबार ०७:२५

    नेपाली चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार युट्युब मार्फत निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको छ । चलचित्रको ट्रेलरमा लण्डन जान चाहने  युवक बनेका दयाहाङ र त्यसबिचमा प्रियंकासँगको प्रेमलाई समावेश गरिएको छ । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा दया र प्रियंकाको साथमा सञ्जय गुप्ता, बिक्की जोशी, जेनिहा लिम्बु, मोनिका, रुपा पुन, रितेश चाम्स लगायतका कलाकारको अभिनय रहेको छ । लडण्नमा छायाङ्कन गरिएको चलचित्रमा विपी खनाल, भवानी शर्मा, हिराल जोशी र निर्देशक चाम्स निर्माताको रूपमा रहेका छन् । चलचित्र माघ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु