दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

‘ह्याप्पी डेज’मा दयाहाङको लण्डन जाने मोह, हेर्नुस् ट्रेलर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १०, सोमबार ०७:२५

नेपाली चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार युट्युब मार्फत निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको छ । चलचित्रको ट्रेलरमा लण्डन जान चाहने  युवक बनेका दयाहाङ र त्यसबिचमा प्रियंकासँगको प्रेमलाई समावेश गरिएको छ । चलचित्रलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चलचित्रमा दया र प्रियंकाको साथमा सञ्जय गुप्ता, बिक्की जोशी, जेनिहा लिम्बु, मोनिका, रुपा पुन, रितेश चाम्स लगायतका कलाकारको अभिनय रहेको छ । लडण्नमा छायाङ्कन गरिएको चलचित्रमा विपी खनाल, भवानी शर्मा, हिराल जोशी र निर्देशक चाम्स निर्माताको रूपमा रहेका छन् । चलचित्र माघ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु