रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

बर्दघाट–४ मा नयां भवनको शिलन्यास

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १४, शुक्रबार ०७:०८

बर्दघाट- नव जिवन मावि बर्दघाट–४,बाढीपिडीतले चारकोठे नयां भवन निमार्णका लागि विहिवार भवनको शिलन्यास गरेको छ। ४७ लाखको लागतमा निमार्ण गर्न लागिएको उक्त भवनको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्माले शिलन्यास गर्नु भएको छ । भवन शिलन्यासका क्रममा वडाध्यक्ष्ँ रविन्द्र विक्रम हमाल लगाएत वडासदस्यहरुको समेत सहभागिता रहेको थियो भने विद्यालय ब्यवस्थापन समितिका पदाधिकारी र चारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।जिल्ला शिक्ष्ाँ कार्यालय नवलपरासीको ३६ लाख र विद्यालयको आन्तरीक स्रोतवाट ११ लाख गरी कुल ४७ लाखको लागतमा निमार्ण हुन लागेको उक्त भवन दुई वर्षमा निमाणर््ा पुरा गर्ने गरी कार्यशुभारम्भ गरीएको विद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष्ँ मञ्जु चालीसेले बताउनु भएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु