रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

स्वर्गीय राजा बीरेन्द्रको ७३औं जन्म जयन्तीको अवसर दिप प्रज्वलन कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १४, शुक्रबार १२:४३

काठमाडौं-स्वर्गीय राजा बीरेन्द्रको ७३औं जन्म जयन्तीको अवसरमा स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानले विचार गोष्ठिका साथै दिप प्रज्वलन कार्यक्रम गरेको छ।काठमाडौंको टुरिजम बोड को सभाहलमा अभिवक्ता राजकुमार थापा को प्रमुख अतिथि मा स्वर्गीय राजा बीरेन्द्र को फोटो मा दिप प्रज्वलन तथा मालय अपण गरि मनाएको छ प्रतिष्ठनका अध्यक्ष शिवहरी खनालले स्वर्गीय राज बीरेन्द्र शान्तिका अभियन्ताका साथै बहुआयमिक व्यक्ति भएकोले उनको जन्म जयन्तीकोको अवसर पारी स्मरणका लागि विचार गोष्ठि र दिप प्रज्वलन गर्न लागिएको बताए ।

उत्त सभामा उपाध्यक्ष बि.बि.बसयाल ,बिनोद आचार्य ,सल्लाहकार तिलक के.सि को उपस्थिति रहेको थियोे । सो सभामा प्रमख अतिथि राज कुमार थापाले स्वर्गीय राजा बीरेन्द्र सबै नेपालीको साझा र भावनात्मक राजा भएकाले उनको स्मरणमा विभिन्न कार्यक्रम गरि मनाउन सबै नेपालीलाई आग्रह गरे । उहाँको २०५८ जेष्ठ १९ गते दरबार हत्याकाण्डमा परि स्वर्गारोहण भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु