सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

स्वर्गीय राजा बीरेन्द्रको ७३औं जन्म जयन्तीको अवसर दिप प्रज्वलन कार्यक्रम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १४ गते, शुक्रबार १२:४३

काठमाडौं-स्वर्गीय राजा बीरेन्द्रको ७३औं जन्म जयन्तीको अवसरमा स्वर्गीय राजा बीरेन्द्र शान्ति प्रतिष्ठानले विचार गोष्ठिका साथै दिप प्रज्वलन कार्यक्रम गरेको छ।काठमाडौंको टुरिजम बोड को सभाहलमा अभिवक्ता राजकुमार थापा को प्रमुख अतिथि मा स्वर्गीय राजा बीरेन्द्र को फोटो मा दिप प्रज्वलन तथा मालय अपण गरि मनाएको छ प्रतिष्ठनका अध्यक्ष शिवहरी खनालले स्वर्गीय राज बीरेन्द्र शान्तिका अभियन्ताका साथै बहुआयमिक व्यक्ति भएकोले उनको जन्म जयन्तीकोको अवसर पारी स्मरणका लागि विचार गोष्ठि र दिप प्रज्वलन गर्न लागिएको बताए ।

उत्त सभामा उपाध्यक्ष बि.बि.बसयाल ,बिनोद आचार्य ,सल्लाहकार तिलक के.सि को उपस्थिति रहेको थियोे । सो सभामा प्रमख अतिथि राज कुमार थापाले स्वर्गीय राजा बीरेन्द्र सबै नेपालीको साझा र भावनात्मक राजा भएकाले उनको स्मरणमा विभिन्न कार्यक्रम गरि मनाउन सबै नेपालीलाई आग्रह गरे । उहाँको २०५८ जेष्ठ १९ गते दरबार हत्याकाण्डमा परि स्वर्गारोहण भएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु