लिटिल बुद्धज एकेडेमी हलमा ग्लोरी किडसका बालबालिकाहरुको सिकाई नमुना प्रस्तुतीनेपालटारमा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ,"पूर्व विद्यार्थी समाज" गठन गर्न विद्यालय प्राणङ्गमा बृहत भेलाको आयोजनाचलचित्र 'छक्कापञ्जा ५' को दोस्रो गीत सार्वजनिकचलचित्र ‘बेहुली फ्रम मेघौली’ को ट्रेलर सार्वजनिकप्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानितआज असोज ४ गते शुक्रबार यस्तो छ तपाईँको भाग्य, हेर्नुस् राशिफलआज संविधान दिवस : देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैरसियाको चलचित्र महोत्सवको पहिलो स्थानमा नेपालको सर्टफिल्म ‘द स्कुल वाल’गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइयोनेपाली रोल्लर स्केट टिम थाईल्याण्ड प्रस्थान

The Youth Unity द्वरा ५ औ राष्ट्रिय टोपी दिवस बुटवलमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १७ गते, सोमबार १३:०५

मिति २०७४ पौष १७ गते सोमबारको दिन बुटवलको ट्राफिक चोकमा ५ औ राष्ट्रिय टोपी दिवसको अवसर पारेर The Youth Unity फेसबुक ग्रुपका संस्थापक मदन शौगातको समेजकत्वमा “उच्च शिखर सगरमाथा हामी नेपालिको शान, हाम्रो सिरमा ढाका टोपी हाम्रो पहिचान” भन्ने मुल नाराका साथ ¥यालि सहित टोपी प्रर्दशनी गरि आŠनो पहिलो कार्यक्रम संस्कृती संरक्षणलाई आŠनो मुल उद्देश्य बनाएर सफलता पूर्वक सम्पन्न गरेको छ ।

हाल उक्त फेसबुकमा नेपाल भरिका करिव २१००० सदस्यहरु रहेका छन् । साथै आगामि दिनहरुमा पनि सामाजिक तथा परिवर्तनसिल सेवा मुखी र जनचेतना मुलक कार्यक्रमहरु गर्ने कुरा गु्रपका संस्थापकले बताउनु भएको छ ।
सामाजिक संजाल मार्फत रमाईलो मात्र नभै समाजमा उल्लेखनीय कामहरु गर्न सकिन्छ भन्ने उदाहरण उक्त गू्रप ले आŠनो पहिलो कार्यक्रम सम्पन्न गरि जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु