रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

The Youth Unity द्वरा ५ औ राष्ट्रिय टोपी दिवस बुटवलमा सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष १७, सोमबार १३:०५

मिति २०७४ पौष १७ गते सोमबारको दिन बुटवलको ट्राफिक चोकमा ५ औ राष्ट्रिय टोपी दिवसको अवसर पारेर The Youth Unity फेसबुक ग्रुपका संस्थापक मदन शौगातको समेजकत्वमा “उच्च शिखर सगरमाथा हामी नेपालिको शान, हाम्रो सिरमा ढाका टोपी हाम्रो पहिचान” भन्ने मुल नाराका साथ ¥यालि सहित टोपी प्रर्दशनी गरि आŠनो पहिलो कार्यक्रम संस्कृती संरक्षणलाई आŠनो मुल उद्देश्य बनाएर सफलता पूर्वक सम्पन्न गरेको छ ।

हाल उक्त फेसबुकमा नेपाल भरिका करिव २१००० सदस्यहरु रहेका छन् । साथै आगामि दिनहरुमा पनि सामाजिक तथा परिवर्तनसिल सेवा मुखी र जनचेतना मुलक कार्यक्रमहरु गर्ने कुरा गु्रपका संस्थापकले बताउनु भएको छ ।
सामाजिक संजाल मार्फत रमाईलो मात्र नभै समाजमा उल्लेखनीय कामहरु गर्न सकिन्छ भन्ने उदाहरण उक्त गू्रप ले आŠनो पहिलो कार्यक्रम सम्पन्न गरि जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु