ललितपुर महानगरपालिकाका वडा सदस्यहरुलाई अपाङ्गता सम्बन्धी जानकारी गराइयोनेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइआज मिति २०७९ साल चैत्र १३ सोमवारको हेर्नुस् राशिफलतामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा भिजिनरी व्यक्तित्व बुद्धि मान तामाङ निर्वाचितकराते महासंघको नेतृत्वमा लामादोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफल

देउवा सरकार बिरुद्ध रुपन्देही कांग्रेसको आन्दोलन सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २०, बिहीबार ०६:४८

बुटवल -५ नम्बर प्रदेशको केन्द्र बुटवल बाहेक अन्यत्र बनाउने चलखेल गरेको भन्दै रुपन्देही कांग्रेस दुउवा सरकार बिरुद्ध आन्दोलित भएको छ ।सरकारले बुटवल छाडेर अन्यत्र केन्द्र तोक्ने तयारी गरेको भन्दै रुपन्देही कांग्रेसले आज जिल्लाको बिभिन्न स्थानमा १ घण्टे चक्काजाम गरेको छ । रुपन्देहीको सैनामैना, मणीग्राम र बुटवलको पुष्पलाल पार्कमा भेला भएर बिहान ९ बजे देखि १० बजे सम्म कांग्रेस कार्यकर्ताहरुले सवारी आगामन बन्द गराएका थिए ।

कांग्रेस रुपन्देहीका नेता तथा बुटवल उपमहानगर समितीका सभापति खेलराज पाण्डेले बुटवल बाहेक अन्यत्र केन्द्र तोकिए जस्तोसुकै आन्दोलन गर्न तयार रहेको बताउनुभयो ।प्रतिनिधिसभामा रुपन्देही २ का उपबिजयता कांग्रेस महासमिती सदस्य युवराज गिरीले प्रदेशको ६८ प्रतिशत आवादी रहेको रुपन्देहीलाई केन्द्र बनाउनुको बिकल्प नरहेको भन्दै सरकारले केन्द्र घोषणा नगरे रुपन्देही कांग्रेसले सशक्त आन्दोलन गर्ने बताउनुभयो ।सरकारले गठन गरेको प्रदेश केन्द्र सिफारिस गर्न गठीत समितीले दाङलाई केन्द्र तोक्न प्रस्ताव गरेसंगै बुटवलमा बिभिन्न संघ संस्थाहरुले आन्दोलनको तयारी सुरु गरेकाछन् ।-abcnews

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु