• बैंक तथा वित्तीय संस्थाले मनोमानी ढंगले ब्याजदर बढाउन थालेपछि नेपाल राष्ट्र बैंकले तीन बुँदे निर्देशनकेही दिनदेखि जारी वर्षा अझै केही दिन कायम रहनेचीनले नेपाललाई थप २० लाख मात्रा खोप अनुदान दिनेकोजाग्रत पूर्णिमा २०७८ को शुभकामनाआज मिति २०७८ कार्तिक ३ गते, बुधवारको राशिफलकोरोना महामारीको शान्ति र विश्व कल्याणको लागि पशुपतिमा कात्तिक ४ देखि १३ गतेसम्म ९ दिवसीय महायज्ञ हुनेसन्त पाख्रिन र रीता केसीको ‘पाइन्ट लाउने चाहिँ’ सार्वजनिक (भिडियो)पछिल्लो २४ घण्टामा १,०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टिपासाङको 'टारी खेत'मा पुष्प र एलिशा सार्वजनिक ( भिडियो )देशका अधिकांश भू-भागमा अबको तीन दिन वर्षाको सम्भावना

    रुपन्देहीको देवदहमा गोली हानी व्यवसायीको हत्या

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ पुष २०७४, शुक्रबार ०८:२८

    बुटवल । रुपन्देहीको देबदहमा एक जनाको गोली हानी हत्या भएको छ ।अज्ञात समूहले स्थानीय बलु भनिने बसन्त पौडेलमाथि गोली हानेको थियो । पौडेलको टाउकोमा गोली लागेको थियो । उनको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

    मोटरसाइकलमा आएको समूहले गोली हानेर रोहिनी खोलातिर भागेको बताइएको छ ।

    घटनापछि मनोज पुनले स्थानीय सञ्चारकर्मीहरुलाई फोन गरी आफ्नो समूहले गोली हानेको दाबी गरेका छन् । दुर्गा तिवारी हत्याकाण्डका अभियुक्त पुन फरार छन् ।

    मृतक फर्निचर व्यवसायी हुन् ।

     

     

     

    Sorce:onlinekhabar

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु