रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

मनोजले फोन गरेर यसरी लिए पौडेल हत्याको जिम्मा ( भिडियो सहित )

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २१, शुक्रबार १२:३०

बुटवल-भाेली रुपन्देही बन्द गर्ने युवा संघ अध्यक्ष नकुल शाह ठकुरीकाे भनाइ छ । अज्ञात ब्यक्तीले आज बिहान सबा ११ बजे उनीमाथि गोली प्रहार गरेकाथिए । उपचारार्थ लुम्बिनी अञ्चल अस्पतालमा लैजांदै गर्दा उनको मृत्यु भएको थियो ।पौडेल पूर्ब गाबिस अध्यक्ष तथा एमाले स्थानीय नेता निलकण्ठ पौडेलका एक्ला छोरा हुन् ।एक बर्षअघि सोही गाउंमा युवा संघका नेता दुर्गा तिबारीको हत्या भएको थियो । बसन्त दुर्गाका नजिकका साथी थिए ।घटना लगत्तै आफूलाई मलेसियाबाट मनोज पुन बोलेको बताउने ब्यक्तीले स्थानीय सञ्चारकर्मी र बिभिन्न ब्यक्तिलाई फोन गरी हत्या आफूले गरेका बताएकाछन् ।

एक बर्षअघि पनि उनले यस्तै फोन गरी दुर्गाको हत्या आफूले गराएको र अब बसन्तको पालो भन्दै धम्की दिएका थिए ।गोली कस्ले चलायो भन्नेबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रुपन्देहीकाले जनाएको छ । गोली प्रहार गर्ने ब्यक्ती कालो डिस्भर मोटरसाईकलमा रोहिणी खोला तिर भागेको स्थानीयले बताएकाछन् ।

(भिडियो सहित)

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु