प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

वलु हत्याको विरोधमा रुपन्देही बन्द, जनजीवन प्रभावित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २२, शनिबार ०७:०७

रुपन्देही/रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा  युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा आज रुपन्देही बन्द आह्वान गरिएको छ ।श्रृखलाबन्द्ध रुपमा आफ्ना नेता कार्यकर्तामाथि हत्या हुन थालेको भन्दै युवा संघ नेपाल रुपन्देहीले शनिबारदेखि अनिश्चितकालिन बन्द आह्वान गरेको हो ।

आज विहान ७ बजेदेखि अनिश्चितकालिन बन्द आह्वान गरिएको संघले जनाएको छ ।  बन्दका कारण सवारी साधन चलेका छैनन ।बन्दकर्ता सडकमा  छन् ।ढेकावारमा मोटरसाईकलमा आएका आज्ञात व्यक्तीहरुले  छातीमा गोली हानेर फरार भएको प्रहरीले जनाएको छ । गोलिलागि गंभिर घाईते पौडेलको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारकैक्रममा मृत्यु भएको हो ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु