• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    वलु हत्याको विरोधमा रुपन्देही बन्द, जनजीवन प्रभावित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ पुष २०७४, शनिबार ०७:०७

    रुपन्देही/रुपन्देहीको देबदह नगरपालिका ठोकावारमा  युवा संघका कार्यकर्ता वसन्त पौडेल वलुको गोली हानी हत्याको विरोधमा आज रुपन्देही बन्द आह्वान गरिएको छ ।श्रृखलाबन्द्ध रुपमा आफ्ना नेता कार्यकर्तामाथि हत्या हुन थालेको भन्दै युवा संघ नेपाल रुपन्देहीले शनिबारदेखि अनिश्चितकालिन बन्द आह्वान गरेको हो ।

    आज विहान ७ बजेदेखि अनिश्चितकालिन बन्द आह्वान गरिएको संघले जनाएको छ ।  बन्दका कारण सवारी साधन चलेका छैनन ।बन्दकर्ता सडकमा  छन् ।ढेकावारमा मोटरसाईकलमा आएका आज्ञात व्यक्तीहरुले  छातीमा गोली हानेर फरार भएको प्रहरीले जनाएको छ । गोलिलागि गंभिर घाईते पौडेलको बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारकैक्रममा मृत्यु भएको हो ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु