ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

बुटवलको सुकुम्बासी बस्तीमा आक्रमण, तीनजना घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २७ गते, बिहीबार ०५:३१

रुपन्देही-रुपन्देहीको बुटवल–११ पश्चिम मजुवा दानव नदीको छेउमा बसेका भूमिहिन सुकुम्बासी महिलामाथि आक्रमण भएको छ । फलामको छड लगायतका हतियार लिएर आएको एक समूहले आक्रमण गर्दा तीनजना महिला घाइते भएका छन ।
हिउँदको चिसोबाट बच्न बासका लागि टहरा बनाएर बस्न लागेका बेला टोल समितिका अध्यक्ष सुहाबहादुर नेपालीको नेतृत्वमा आएको टोलीले आक्रमण गरेको पीडित महिलाले आरोप लगाएका छन् । ति महिलाहरु बसेको घरमा केहीदिन अघि अपरिचित व्यक्तिहरुले आगो लगाइ दिएका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा आक्रमणकारीका बिरुद्ध जाहेरी निवदेन दिन पुगेकोमा प्रहरीले समेत उजुरी दर्ता गर्न नमानेको पीडितले बताएका छन् । आक्रमणको आरोप लागेका नेपालीले आफ्नो जग्गामा घरबनाउन थालेकाले सुकुम्बासीलाई हटाएको बताउनुभयो ।२०३८ सालमा आएको बाढीले तिनाउ किनारको जग्गा बगाएपछि नेपालीसहितले नवलपरासीको पुर्नबासमा जग्गा पाएका र अहिलेको दाबी गलत भएको पीडितहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु