स्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणाFlag Hoisting Ceremony on National Day of PakistanNation celebrates Pakistan Day with renewed pledge to work for progress of true Islamic welfare stateसत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल

फ्लाइटेक इन्टरनेशलका प्रबन्ध निर्देशक हुसैन सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २८, शुक्रबार १२:२६

काठमाडौँ – फ्लाइटेक इन्टरनेशनलका प्रबन्ध निर्देशक नाजिर हुसैन विशेष सेवा सम्मान २०७४ बाट सम्मानित भएका छन्।
विगत लामो समयदेखि एयर होस्टेजहरूलाई आधारभूत तालिम तथा रोजगार प्रदान गर्दै आइरहेका युवा व्यवसायी हुसैन फोकस नेपालले काठमाडौँमा शुक्रबार आयोजना गरेको पर्यटन प्रवद्र्धनमा नवनिर्वाचित जनप्रतिनिधि र नागरिक समाजको भूमिका विषयक विचार गोष्ठी, श्रष्टा सम्मान तथा विशेष साँस्कृतिक कार्यक्रममा सम्मानित भएका हुन्।

पुतलीसडकमा अवस्थित नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनलका प्रबन्ध निर्देशक हुसैनले एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् । हुसैनले सयौं विधार्थीहरुलाई विश्वका ७० भन्दा बढी प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भैसकेका छन्।

उनीसँगै शेषराज आचार्य, सिंहराज ब्रजाचार्य, इन्द्रमान महर्जन, विवेक विजुच्छे लगायत सम्मानित भएका छन् । रक्षामन्त्री भिमसेनदास प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न विधामा कार्यरत समाजसेवी तथा व्यवसायीहरूलाई सम्मान गरिएको थियो।

हुसैनले यसअघि ‘बिआईडी वल्र्ड क्वालिटी कमिटमेन्ट अवार्ड’तथा नेपाल हस्पिटालिटी अवार्ड प्राप्त गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु