दोस्रो श्री नाथेश्वर आइ एफ के राष्ट्रिय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता २०७९ सम्पन्नउत्पीडितहरूले आफ्नो असली प्रतिनिधि चिन्नुपर्छ : प्रधानमन्त्रीगोरखा सेवा समाज कतारको १२औँ साधारणसभा सम्पन्नप्रधानमन्त्री दाहालद्वारा कराते महाधिवेसनको उद्घाटनआज चैत १२ गते आइतबारको दिन तपाईंको कस्तो छ ? हेर्नुस् राशिफलबालपोषणको अवस्था, चुनौती र सरोकारवालाको भुमिका तथा बालपोषणको अवस्था पुस्तिका सार्वजनिकटोखा नगरपालिकास्तरिय कस्यप गोत्रीय अधिकारी समाज गठनविभिन्न पार्टी परित्याग गरी नेता कार्यकर्ता विप्लव नेतृत्वको नेकपा प्रवेशएलडीबीए बास्केटबल भोलिदेखिसातौं भक्तपुर औद्योगिक, साँस्कृतिक तथा पर्यटन महोत्सव हुने

नाट्टाको अध्यक्षमा सिएन पाण्डे बिजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २९, शनिबार ०७:५१
काठमाडौं – नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट (नाट्टा)मा सिएन पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । गएराती सम्पन्न मतदान मतगणनाको परिणाम अनुसार नाट्टाको प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाई, द्वितीय उपाध्यक्षमा संगीता जीरेल, महासचीबमा रमेश थापा, सचीबमा सवीता भट्टराई, कोषाध्यक्षमा राम प्रसाद श्रेष्ठ,सह–कोषाध्यक्षमा सुरेन्द्र भट्टराई बिजयी भएका छन् । त्यस्तै कार्यसमीती सदस्यहरुमा सुदर्शन नेपाल देबकी गुरुङ,फुरी ग्याल्जेन शेर्पा, रमेश पौडेल, राजु ढकाल, ईनु थापा, गीता ढकाल र अमृत कुमार ढकाल बिजयी भएका छन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु