सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

नाट्टाको अध्यक्षमा सिएन पाण्डे बिजयी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष २९ गते, शनिबार ०७:५१
काठमाडौं – नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेण्ट (नाट्टा)मा सिएन पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । गएराती सम्पन्न मतदान मतगणनाको परिणाम अनुसार नाट्टाको प्रथम उपाध्यक्षमा अच्युत शर्मा गुरागाई, द्वितीय उपाध्यक्षमा संगीता जीरेल, महासचीबमा रमेश थापा, सचीबमा सवीता भट्टराई, कोषाध्यक्षमा राम प्रसाद श्रेष्ठ,सह–कोषाध्यक्षमा सुरेन्द्र भट्टराई बिजयी भएका छन् । त्यस्तै कार्यसमीती सदस्यहरुमा सुदर्शन नेपाल देबकी गुरुङ,फुरी ग्याल्जेन शेर्पा, रमेश पौडेल, राजु ढकाल, ईनु थापा, गीता ढकाल र अमृत कुमार ढकाल बिजयी भएका छन् ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु