देशकाे बिकासकाे मेरूदण्ड भनेकै युवा सक्षमता हो : सांसद पाण्डेमार्च ८ देखी १० सम्म नेपाल महिला चेम्बर ट्रेड फेयर २०२१ आयोजना गरिदैराष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सद्स्य मा श्रेष्ठचेम्बरको ७० औ वार्षिक उत्सवको अवसरमा युथ चेम्बरद्वारा निबन्ध तथा चित्रकला प्रतियोगिता आयोजनाचर्चित सेफ सन्तोष साहलाई विमानस्थलमा भव्य स्वागतहेर्नुस् आज २०७७ साल फागुन १४ गते, शुक्रवार को राशिफलडा. गौरी शंकरलाल दास हेम बहादुर मल्ल सम्मानबाट विभुषितअन्जु पन्तको ´म मरेको` बोलको गितमा जिबि चिरन र सत्यकलाको अभिनयसञ्चारकर्मी ठकुरीको “मनै फाट्यो नि”नामक म्युजिक भिडियो सार्वजनिकराजेन प्रिक्वाटरफाइनलमा

बुटवल मणिग्राममा कारको ठक्करबाट एकको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ३० पुष २०७४, आईतवार ०९:५२

सिद्धार्थ सडक खण्ड स्थित  मणिग्राम चोक नजिकै पर्ने  क्रिम्सन अस्पताल  अगाडी  बाट बाटो काट्ने क्रममा  तिन जान बटुवालाई  बुटवल बाट कोटिहवा  तर्फ जादै गरेको बा १५ च  ७२६५ नम्बरको कारले ठक्कर दिएको थियो |

उक्त कारले  बाटो काट्दै गरेको तिनै  जनालाई  ठक्कर दिएको थियो र  ३  जना मध्य एक जना को मृत्यु भएको छ भने  अरु थप २ जना को   नाजिकै को क्रिम्सन अस्पतालमा उपचार भै राखेको  छ |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु