ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

बुटवल मणिग्राममा कारको ठक्करबाट एकको मृत्यु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ पुष ३० गते, आईतवार ०९:५२

सिद्धार्थ सडक खण्ड स्थित  मणिग्राम चोक नजिकै पर्ने  क्रिम्सन अस्पताल  अगाडी  बाट बाटो काट्ने क्रममा  तिन जान बटुवालाई  बुटवल बाट कोटिहवा  तर्फ जादै गरेको बा १५ च  ७२६५ नम्बरको कारले ठक्कर दिएको थियो |

उक्त कारले  बाटो काट्दै गरेको तिनै  जनालाई  ठक्कर दिएको थियो र  ३  जना मध्य एक जना को मृत्यु भएको छ भने  अरु थप २ जना को   नाजिकै को क्रिम्सन अस्पतालमा उपचार भै राखेको  छ |

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु