हेर्नुस् के छ आज नेपाली बजारमा सुनचाँदी को मुल्यमुख्य सहरका स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णयउसुमा त्रिकोणको क्लिन स्विपहेर्नुस् आज २०७८ वैशाख ६ गते, साेमवारको राशिफलडिपिएस नेपाल द्वारा अपाङ्गता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्नपछिल्लो २४ घण्टामा एक हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टिदश महाविद्या तथा सांस्कृतिक गोष्ठी सम्पन्नलिमा अधिकारी नेपाल चेम्बर अफ कमर्शको कार्यसमिती सदस्यमा मनोनित ( संक्षिप्त परिचय सहित )नेपाल महिला चेम्बरको अध्यक्षमा उर्मिला श्रेष्ठ (संक्षिप्त परिचय सहित)कर्पोरेट बिजनेस अवार्ड एवम् फेसन ट्रेड कार्यक्रम भब्य रुपमा सम्पन्न
  • अबको राजनीति युवा केन्द्रित हुदै छ : बिध्यारथी नेता भट्टराई

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ माघ २०७४, सोमबार १३:४७
    अनेरास्ववियु पाल्पा बुटवल बहुमुखी सम्पर्क कमिटी अध्यक्ष तथा युवा नेता कृष्ण प्रसाद भट्टराईले अबको राजनीति युवा केन्द्रित हुदै गरेको बताउनु भएको छ,एमालेको बिसेष बैठकमा बोल्दै मुलुक अब संघियतामा गइसकेको प्रदेश र प्रतिनिधि सभा सदश्यमा ६० प्रर्तिसत भन्दा बधी युवा जमात ले जनता को मत जितिसकेकाले अब पुरातन सोच बाट ग्रसित नेताका दिन सकिएको बताउनुभियो | नेकपा एमाले को भात्रि संगठन बाट उदाएका नेता शंकर पोख्ररेल मुख्य मन्त्रि बन्दै गरेको तथा पार्टी का युवा नेता भुमेस्वर ढकाल प्रदेश पाच को मुख्य सचेतक बनेको बिसय उलेख गर्दै आम युवा विधार्थीलाई अबको मुलुक परिबर्तन को हरेक आन्दोलनमा अग्रसर हुन समेत आग्रह गरेका थिय| भट्टराई पूर्व मन्त्रि दल बहादुर रानाका बिस्वसिला पात्र समेत हुन् |
    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु