महिला चेम्बर ट्रेड फेयरको दोस्रो दिन वित्त साक्षरता र कला प्रदर्शनी समेत हुनेसुदिप्त क्यान्सर सभाईभर मिट—२१’ माझ क्यान्सर विजेता प्रतियोगी सम्मानितहेर्नुस् आज २०७७ फागुन २५ गते, मंगलवारको राशिफलबलपार्क र बासुलिङको पहिलो जितमहिला हस्तकला मेला सम्पन्नकालिका नगरपालिका भित्रका उद्योगीहरुको प्रारम्भिक भेला सम्पन्नउपराष्ट्रपतिबाट महिला चेम्बर ट्रेड फेयर र अन्तर्राष्ट्रिय नारी दिवस बिशेष समारोह उद्घाटनप्लस साईज मोडल नेपालको उपाधी सृष्टि उप्रेतीको हातमापछिल्लो २४ घन्टामा देशभर थप ८९ जना कोरोना भाइरस संक्रमित थपिएमोडल सङ्ग्स अवार्ड' को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

९ अाैँ हिमालय गोल्डकप १४ गते देखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : ११ माघ २०७४, बिहीबार १०:२९

प्रकाश विश्वकर्मा रूपन्देही – रूपन्देहीको कञ्चन गाउँपालिकामा हुने ९ अाैँ हिमालय गोल्डकप यस वर्ष यही माघ १४ गते देखि हुने भएको छ । हिमालय सामुदायीक विकास केन्द्र कञ्चन रूपन्देहीले अायोजना गर्ने यस गोल्डकपको ९ अाैँ संस्करणमा १६ टिम सहभागि हुँदै छन् । माघ १४ गते देखि सुरू हुने प्रतियोगिताको फाइनल खेल फागुन १ गते हुने छ । प्रतियोगिताको तायरी अन्तिम चरणमा पुगेको र खेल हिमलय निमाविको प्राङ्गणमा हुने अायोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु