रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

९ अाैँ हिमालय गोल्डकप १४ गते देखि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ ११, बिहीबार १०:२९

प्रकाश विश्वकर्मा रूपन्देही – रूपन्देहीको कञ्चन गाउँपालिकामा हुने ९ अाैँ हिमालय गोल्डकप यस वर्ष यही माघ १४ गते देखि हुने भएको छ । हिमालय सामुदायीक विकास केन्द्र कञ्चन रूपन्देहीले अायोजना गर्ने यस गोल्डकपको ९ अाैँ संस्करणमा १६ टिम सहभागि हुँदै छन् । माघ १४ गते देखि सुरू हुने प्रतियोगिताको फाइनल खेल फागुन १ गते हुने छ । प्रतियोगिताको तायरी अन्तिम चरणमा पुगेको र खेल हिमलय निमाविको प्राङ्गणमा हुने अायोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु