प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

ग्यास विक्रेता संघ रुपन्देहीको आठौं वार्षिक साधारण सभा तथा चौंधौं अधिवेसन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १५, सोमबार ०७:४३

ग्यास विक्रेता संघ रुपन्देहीको आठौं वार्षिक साधारण सभा तथा चौंधौं अधिवेसनलेप्रदिप प्रसाद पन्थको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति निर्विरोध चयन भएको छ ।

देविलाल गैरे, सचिव सुयप्रसाद ज्ञवाली, कोषाध्यक्षमा दुर्गा प्रसाद न्यौपाने रसदस्यमा तेज नारायण अर्याल, निरज कंडेल, प्रकास तिवारी, टेक वहादुर क्षेत्री,कल्पना कुँवर, तेजलाल डुम्रे, अब्दुल रहमान खान, कृष्ण प्रसाद ढकाल र दिपक बेलबासे निर्वाचित भएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु