• ग्यास विक्रेता संघ रुपन्देहीको आठौं वार्षिक साधारण सभा तथा चौंधौं अधिवेसन सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १५ माघ २०७४, सोमबार ०७:४३

    ग्यास विक्रेता संघ रुपन्देहीको आठौं वार्षिक साधारण सभा तथा चौंधौं अधिवेसनलेप्रदिप प्रसाद पन्थको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति निर्विरोध चयन भएको छ ।

    देविलाल गैरे, सचिव सुयप्रसाद ज्ञवाली, कोषाध्यक्षमा दुर्गा प्रसाद न्यौपाने रसदस्यमा तेज नारायण अर्याल, निरज कंडेल, प्रकास तिवारी, टेक वहादुर क्षेत्री,कल्पना कुँवर, तेजलाल डुम्रे, अब्दुल रहमान खान, कृष्ण प्रसाद ढकाल र दिपक बेलबासे निर्वाचित भएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु