प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्तनेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी सुरुराष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिकस्पाइनल इन्जरी भएका व्यक्तिहरूको अधिकार तथा क्षमता अभिवृद्धि” सम्बन्धी ३ दिने सो गोष्ठीयस्तो छ तपाईंको आजको राशिफलग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यताबुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत आयोजना निर्माण हुने काठमाडौंमा गरियो सार्वजनिक सुनुवाईठेक्का सम्झौताको २७ वर्षसम्म पाएनन् व्यवसायीले भुत्तानी, सर्वोच्चको फैसलासमेत कार्यन्वयन नभएको भुजेलको गुनासोदुबईमा बेचिएकी नेपाली चेलीको उद्दारस्थायी प्रवृत्तिको पत्रकारिता विकास कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

भ्यालेनटाईनको अवसरमा हेमन्तले सार्बजनिक गरे “जिन्दगी”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १८, बिहीबार ११:५५

माया गर्ने जोडीहरुको लागि अत्यन्तै महत्वपुर्ण दिन हो भ्यालेन टाईन डे। आफ्नो मायालुलाई कसरी खुसी र आफ्नो बनाउने भन्ने सोचिरहेको हुनेछ्न।यहि अवसरमा विभिन्न कलाकर्मी हरुले पनि आफ्ना नया श्रीजना ल्याउने गर्छन।विभिन्न चलचित्र र गितहरु नि प्रदर्सन हुने गर्दछ। यसै क्रममा चर्चित गायक हेमन्त शर्माले पनि भ्यालेन टाईन आउन केही दिन बाकी रहदा नया गित ” जिन्दगी ” सार्बजनिक गरेका छ्न।आफ्नी मायालु लाई प्रेमिका नभएर उनको जिन्दगी हो भनेका छ्न।

उक्त गित आफ्नो आधिकारिक युटुब बाट सार्बजनिक गरेका हुन।सुनौ सुनौ लागि रहने उक्त गितको शब्द गायक हेमन्त आफैले गरेका छ्न।भने सङित र एरेन्ज चर्चित संगीतकार बिबि अनुराघीले गरेका छ्न। भने गितमा गितार बजाउने काम सन्जिब बराईलिले गरेका छ्न।बेलायतका रमणिय स्थानहरुमा नायक धिरेन साक्य र बिष्णु चेमजोङले उक्त गितमा रोमान्स गरेका छ्न।उक्त गितको छायांकन सोप्रिल लिम्बू र अजय रेग्मीले गरेका छ्न। एयस गुरुङको निर्देश रहेको उक्त गितलाई प्रकाश तुलाधरलेले सम्पादन गरेका छ्न।

हेरौ सोही गित-

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु