• भ्यालेनटाईनको अवसरमा हेमन्तले सार्बजनिक गरे “जिन्दगी”

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १८ माघ २०७४, बिहीबार ११:५५

    माया गर्ने जोडीहरुको लागि अत्यन्तै महत्वपुर्ण दिन हो भ्यालेन टाईन डे। आफ्नो मायालुलाई कसरी खुसी र आफ्नो बनाउने भन्ने सोचिरहेको हुनेछ्न।यहि अवसरमा विभिन्न कलाकर्मी हरुले पनि आफ्ना नया श्रीजना ल्याउने गर्छन।विभिन्न चलचित्र र गितहरु नि प्रदर्सन हुने गर्दछ। यसै क्रममा चर्चित गायक हेमन्त शर्माले पनि भ्यालेन टाईन आउन केही दिन बाकी रहदा नया गित ” जिन्दगी ” सार्बजनिक गरेका छ्न।आफ्नी मायालु लाई प्रेमिका नभएर उनको जिन्दगी हो भनेका छ्न।

    उक्त गित आफ्नो आधिकारिक युटुब बाट सार्बजनिक गरेका हुन।सुनौ सुनौ लागि रहने उक्त गितको शब्द गायक हेमन्त आफैले गरेका छ्न।भने सङित र एरेन्ज चर्चित संगीतकार बिबि अनुराघीले गरेका छ्न। भने गितमा गितार बजाउने काम सन्जिब बराईलिले गरेका छ्न।बेलायतका रमणिय स्थानहरुमा नायक धिरेन साक्य र बिष्णु चेमजोङले उक्त गितमा रोमान्स गरेका छ्न।उक्त गितको छायांकन सोप्रिल लिम्बू र अजय रेग्मीले गरेका छ्न। एयस गुरुङको निर्देश रहेको उक्त गितलाई प्रकाश तुलाधरलेले सम्पादन गरेका छ्न।

    हेरौ सोही गित-

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु