• विमानस्थलको श्रम डेस्कमा मन्त्री श्रेष्ठको अनुगमन, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशनभष्ट्राचार मुक्त राज्य सन्यन्त्र र सेवा मुखी प्रशासनको कल्पनामा नै आगामी चुनाबमा स्थापित हुने आधार हुनरोटरी क्लब अफ कपनले विश्व पोलियो दिवस मनायो "पछिल्लो २४ घण्टामा देशैभरी थपिए ५५७ कोरोना संक्रमित, ३ जनाको मृत्युआज बजार परिसूचक २७ दशमलव ५१ अकंले बढेर समग्र परिसूचक २५८४ दशमलव ५२ बिन्दुमाआबुधाबी डाइलग’ मा सहभागि हुन मन्त्री श्रेष्ठ सहितको टोली दुबई प्रस्थानबैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई काठमाण्डौं गेस्ट हाउसका होटल तथा रिसोर्टहरुमा १५% छुटमनीष र रोनिशा पहिलोजिम्न्याष्टिक टोलीको बिदाइमिस्टर एण्ड मिस टिन सुपर मोडल,२०२१' को ताज रोजक र सुहानीको शिरमा

    कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ माघ २०७४, शुक्रबार १३:१०

    काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को परीक्षा २०७५ साल बैशाख १४ गतेदेखि २७ गतेसम्म तथा कक्षा ११ को परीक्षा बैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । कक्षा ११ र १२ को साधारण (संगीत र सस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एंव आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरिएको हो । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

    तालिका———————————–

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु