रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिका सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ १९, शुक्रबार १३:१०

काठमाडौं-राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को परीक्षा २०७५ साल बैशाख १४ गतेदेखि २७ गतेसम्म तथा कक्षा ११ को परीक्षा बैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म हुने गरी परीक्षा तालिका सार्वजनिक गरेको छ । कक्षा ११ र १२ को साधारण (संगीत र सस्कृत विषय समूह समेत) तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एंव आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको तालिका सार्वजनिक गरिएको हो । परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म हुनेछ ।

तालिका———————————–

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु