रास्वपाले १० वैशाखमा उपचुनाव हुने ३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार घोषणारसुवागढी नाका आजदेखि पूर्णरुपमा दुईतर्फी सञ्चालनमाकांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्नेखेलकुद सामान्य क्षेत्र होइन– प्रधानमन्त्री दाहालचैत, १८ गते शनिबार : यस्तो छ तपाईंको आजको राशिफलतारकेश्वरमा शाखा राख्न शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको प्रस्ताव, साङलामा डायलसीसका लागि प्राविधि सहयोग गर्नेसरकारले पूर्णता पायो, अब देशमा विकासले गति लिन्छ : प्रधानमन्त्री दाहालहेरेको तिमीलाई'मा सिम्पल र कुन्साङको रोमान्स ( भिडियोआजबाट एसइई परिक्षा सुरु, ५ लाख १६ हजार परीक्षार्थी सहभागी हुँदैआज नयाँ मन्त्री नियुक्त गर्ने तयारी

भारतको फिरोजावादमा एक मृत घोषित व्यक्ति पुनः जीवित हुँदा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७४ माघ २१, आईतवार १५:०६

फिरोजावाद, भारत । भारतको फिरोजावादमा एक मृत घोषित व्यक्ति पुनः जीवित हुँदा ।भारतको फिरोजावाद एक एक ७० वर्षी य व्यक्ति मृत्यु घोषित भएको केही घण्टा पछि जीवित भएका छन । जीवित भए पछि उनको शरीरको केही भागमा नीलो डाम र हातमा फोका उठेको थियो । जीवित भए पछि त्यी व्यक्तिले परिवारसंय अचम्मको केही कुरा गरेका थिए । सो घटनाले सो क्षेत्रमा सनसनी मच्चाएको छ ।
अन्तिम संस्कार गर्नु अघि जीवित भए ः
सो घटना भारतको उत्तर प्रदेश राज्यको फिरोजावादको हो । त्यँहा बसोवास गर्ने ७० वर्षीय बृद्ध केही समय देखि बिरामी रहेका थिए । उनी केही समय देखि डायबेडज,ब्लल्ड पे्रशर सहित अन्य बिराम बाट ग्रस्त थिए । उनको उपचार पनि भई रहेको थियो । फरवरी १ तारिख उनको मृत्यु भएको थियो ।
परिवार उनको अन्तिम संस्कार गर्न तयारीमा थिए ः
उनका आफन्तहरु प्नि त्यँहा आएका थिए । अपरान्ह ४ बजे अन्तिम संस्कारको लागि घाट लाने तयारी गर्दै गर्दा अचानक उनको शरीमा एक परिवर्तन आयो । शरीरको केही भागमा निलो डाम र हाथ फरफराउन थाल्यो । जव मानिसले केही कुरा बुझन कोशिश गर्दा उनी उठेर बसे । त्यो देखेर परिवारका सदस्य खुशी भए । त्यो समाचार केही समयमानै पुरै क्षेत्रमा फैलियो । मानिसहरु ढाडाढाडाबाट हेर्न आउन थाले ।
जिउँदो भए पछि त्यी व्यक्तिले अचम्मको कहनी भने ः
ज्ञान भन्ने व्यक्ति जीवित भए पछि जुन कुरा भन्ने त्या अपत्यारिलो थियो । उनले बिस्तारले भने ३ जना व्यक्तिले आफुलाई समाएर लगे र टाडा पहाडकाृ एक सुन्दर स्थानमा पुन्याए । उनले बिस्तृतमा भने “त्यँहा एउटा सुनको गेट थियो । गेटमा केही चौकिदारहरु थिए । तर मलाई गेट भित्र जान दिएनन ।जु व्यक्तिहरुले मलाई समातेर लगेका थिए । त्यी व्यक्तिलाई गेटमा रहेका चौकिदारहरुले गाली गरे ।त्य बिचमा एक चौकिदारले मेरो शरीरमा तातो पानीको छिटा हाले र मलाई धक्का दिएर । त्यस पछि म सिधै तल झरे । शायद यमदूतबाट गल्ती भयो होला । कुनै अरुलाई लानु सटटा मलाई लिएर गए । सो घटना उत्तर प्रदेशको फिरोजावादको मक्खनपुर प्रहरी चौकिको हो “ ।
साभार ः भाष्कर डट कम ः

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु