• ३०० घरधुरी बिपन्न परिवारलाई एनआरएनए बाट राहत सामग्री हस्तान्तरणश्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ताखेलकुद मन्त्रीको स्वागतसुमनको सहयोगबाग्मती प्रदेशमा मुख्यमन्त्री पदमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वाननेप्से आज १८.०६ अंकले बढेर दुई हजार ७ सय ६९ दशमलब १३ विन्दुमापछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिआपसी समझदारीमा नै न्यायालयको समस्या समाधान गर्नुपर्छ, भोलिसम्म सोलुसन निस्कियोस भन्ने शुभेच्छा छ’ : पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीPakistan Embassy helds talk Programme on Kashmir Disputeयस्तो छ आज देशभरिको मौसम पूर्वानुमान

    भारतको फिरोजावादमा एक मृत घोषित व्यक्ति पुनः जीवित हुँदा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ माघ २०७४, आईतवार १५:०६

    फिरोजावाद, भारत । भारतको फिरोजावादमा एक मृत घोषित व्यक्ति पुनः जीवित हुँदा ।भारतको फिरोजावाद एक एक ७० वर्षी य व्यक्ति मृत्यु घोषित भएको केही घण्टा पछि जीवित भएका छन । जीवित भए पछि उनको शरीरको केही भागमा नीलो डाम र हातमा फोका उठेको थियो । जीवित भए पछि त्यी व्यक्तिले परिवारसंय अचम्मको केही कुरा गरेका थिए । सो घटनाले सो क्षेत्रमा सनसनी मच्चाएको छ ।
    अन्तिम संस्कार गर्नु अघि जीवित भए ः
    सो घटना भारतको उत्तर प्रदेश राज्यको फिरोजावादको हो । त्यँहा बसोवास गर्ने ७० वर्षीय बृद्ध केही समय देखि बिरामी रहेका थिए । उनी केही समय देखि डायबेडज,ब्लल्ड पे्रशर सहित अन्य बिराम बाट ग्रस्त थिए । उनको उपचार पनि भई रहेको थियो । फरवरी १ तारिख उनको मृत्यु भएको थियो ।
    परिवार उनको अन्तिम संस्कार गर्न तयारीमा थिए ः
    उनका आफन्तहरु प्नि त्यँहा आएका थिए । अपरान्ह ४ बजे अन्तिम संस्कारको लागि घाट लाने तयारी गर्दै गर्दा अचानक उनको शरीमा एक परिवर्तन आयो । शरीरको केही भागमा निलो डाम र हाथ फरफराउन थाल्यो । जव मानिसले केही कुरा बुझन कोशिश गर्दा उनी उठेर बसे । त्यो देखेर परिवारका सदस्य खुशी भए । त्यो समाचार केही समयमानै पुरै क्षेत्रमा फैलियो । मानिसहरु ढाडाढाडाबाट हेर्न आउन थाले ।
    जिउँदो भए पछि त्यी व्यक्तिले अचम्मको कहनी भने ः
    ज्ञान भन्ने व्यक्ति जीवित भए पछि जुन कुरा भन्ने त्या अपत्यारिलो थियो । उनले बिस्तारले भने ३ जना व्यक्तिले आफुलाई समाएर लगे र टाडा पहाडकाृ एक सुन्दर स्थानमा पुन्याए । उनले बिस्तृतमा भने “त्यँहा एउटा सुनको गेट थियो । गेटमा केही चौकिदारहरु थिए । तर मलाई गेट भित्र जान दिएनन ।जु व्यक्तिहरुले मलाई समातेर लगेका थिए । त्यी व्यक्तिलाई गेटमा रहेका चौकिदारहरुले गाली गरे ।त्य बिचमा एक चौकिदारले मेरो शरीरमा तातो पानीको छिटा हाले र मलाई धक्का दिएर । त्यस पछि म सिधै तल झरे । शायद यमदूतबाट गल्ती भयो होला । कुनै अरुलाई लानु सटटा मलाई लिएर गए । सो घटना उत्तर प्रदेशको फिरोजावादको मक्खनपुर प्रहरी चौकिको हो “ ।
    साभार ः भाष्कर डट कम ः

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु