• राजेशपायल राईको ‘तिम्रो मेरो मिलन’ सार्वजनिक

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २२ माघ २०७४, सोमबार ०७:४६

    चर्चित गायक राजेशपायल राईको आवाज रहेको तिम्रो मेरो मिलन सार्वजनिक भएको छ । पवित्रा रेग्मी कोईरालाको शब्द तथा अनुज कुलुंगको संगीत रहेको गीतमा दिपक लामाको एरेन्ज रहेको छ ।
    भिडियोमा प्रविन भण्डारीको निर्देशन रहेको भिडियोमा मुस्कान, केशव, मनिषा र नविन केसीको अभिनयलाई देख्न सकिन्छ । सौगात आचार्यको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

    भिडियो सहित

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु